Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना

  • Alisha Kshetri
  • May 13, 2022
  • 673

प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना

प्रहरी निरीक्षक (जनपद) पदको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण सम्बन्धी सूचना

नेपाल प्रहरीमा जनपद समूह तर्फ रिक्त प्रहरी निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समाबेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७८/०८/१० गते प्रकाशित बिज्ञापन अनुसार दरखास्त दिई विस्तृत स्वास्थ्य परीक्षेणमा उतिर्ण भएका उम्मेदवारहरुको लोक सेवा आयोगद्वारा निम्नानुसारको परीक्षा केन्द्रहरुमा मिति २०७९/०२/२२ गतेदेखि मिति २०७९/०२/२४ गतेसम्म लिखित परीक्षा संचालन हुने व्यहोरा सम्बन्धित सम्पूर्ण उम्मेदवारहरुको जानकारीको लागि यो सूचना नेपाल प्रहरीद्वारा प्रकाशित गरिएको छ|

साथै लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरुले सम्बन्धित कार्यालयबाट उपलब्द गराइएको प्रवेश-पत्र संगै आफ्नो सक्कली नागरिकताको प्रमाण-पत्र वा नेपाल सरकारबाट जारि भएको फोटो समेत कुनै परिचय-पत्र अनिवार्य रुपमा साथमा लिई परिक्षा शुरु हुनु भन्दा कम्तिमा १ घण्टा अगावै तोकिएको स्थानमा उपस्थित हुनुपर्ने जानकारीको लागि नेपाल प्रहरीद्वारा सुचित गरिएको छ|

थप विवरणहरूको लागि, यहाँ क्लिक गर्नुहोस्

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 118
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 33
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 166
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 153
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA