Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाली क्रिकेट टिम विश्व कप छनोटमा

  • Engineering Nepal
  • March 17, 2023
  • 935

नेपाली क्रिकेट टिम विश्व कप छनोटमा

नेपाली क्रिकेट टिम विश्व कप छनोटमा
  • कहिले: सन्‌ २०२३ मार्च १६
  • कसलाई हराउदै: यु.ए.ई.
  • टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी भएको ।
  • कुन प्रतियोगिता अन्तर्गत पराजित गरेको: लिग २ विश्वकप
  • ७ एसोसिएट राष्ट्रहरु बिच सन्‌ २०१९ अगस्ट १४ देखि सन्‌ २०२३ मार्च १६ सम्म लिग २ विश्वकप अन्तर्गत १२६ खेल खेलाइएको र शिर्ष ३ टिमलाई विश्वकप छनौट प्रतियोगितामा छनोट गरिएको ।
  • नेपालको लिग रमा स्थान: तेस्रो (४० अंक)
  • लिग २ मार्फत विश्वकप छनौटमा छनोट भएका टोलीहरु: स्कटल्याण्ड, ओमान र नेपाल
  • विश्वकप छनौट प्रतियोगिता कहाँ हुने: जिम्बाब्वे
  • विश्वकप छनौट प्रतियोगिता कहिले हुने: सन्‌ २०२३ जुन १८ – जुलाई ९
  • कुल १० टिम बिच हुने छनोट प्रतियोगिताको शिर्ष २ टिम आगामी एकदिवसीय विश्वकपमा छनोट हुने । १ छु
  • आगामी एकदिवसीय विश्वकप भारतमा अक्टोबरमा हुनेछ ।
  • यसअघिको एकदिवसीय विश्वकप सन्‌ २०१९ मा इंग्ल्यान्ड र वेल्समा भएको थियो, जुन संस्करण इंग्ल्यान्डले जितेको थियो ।

Categories

  • Current Affairs 733
  • Gorkhapatra 329
  • Others 1127
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 25
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 42
Environmental Performance Index (EPI), 2026
Current Affairs

पर्यावरण प्रदर्शन सूचकांक (EPI), २०२६

  • Aug 03, 2026
  • 45
Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 77
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 139
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA