Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

एबेल पुरस्कार र स्टकहोम वाटर प्राइज, 2023

  • Engineering Nepal
  • April 02, 2023
  • 647

एबेल पुरस्कार र स्टकहोम वाटर प्राइज, 2023

एबेल पुरस्कार र स्टकहोम वाटर प्राइज, 2023

एबेल पुरस्कार 2023

  • र्जेन्टिनी गणितज्ञ लुइस क्याफेरेली लाई प्रदान गरिएको,
  • गणितमा Nonlinear Partial Equations & Free-boundary Problems का लागि गरिएको योगदान बापत पुरस्कारबाट सम्मानित भएका ।

About Abel Prize

  • गणितको क्षेत्रमा उत्कृष्ट योगदान गरेवापत नर्वेका राजा द्वारा वार्षिक प्रदान गरिन्छ।
  • पहिलो वितरण : सन्‌ 2003
  • यस पुरस्कारको नाम नर्वेजियन गणितज्ञ निल्स हेनरिक एबेलको नाममा राखिएको,
  • यसलाई गणित क्षेत्र नोबेल पुरस्कारको रुपमा समेत लिइन्छ।
  • पुरस्कार राशी : 7,50,000 क्रोन (नर्वेजियन मुद्रा)
  • नर्वेजियन शिक्षा मन्त्रालयको तर्फबाट नर्वेजियन एकेडेमी अफ साइन्स एन्ड लेटरले पुरस्कार प्रदान गर्छ।

स्टकहोम वाटर प्राइज 2023

  • एन्ड्रिया रिनाल्डोले प्राप्त गरेका,
  • जलविज्ञान, हाइड्रोजियोमोर्फालजी र महामारी विज्ञान सहित धेरै शैक्षिक क्षेत्रहरूमा ठूलो प्रभावको साथ उत्कृष्ट कार्यको लागि उनलाइ यो पुरस्कार प्रदान गरिएको हो ।

About Stockholm Water Prize

  • यो पानीको क्षेत्रमा संसारको सबैभन्दा प्रतिष्ठित पुरस्कार मध्य एक हो । यसलाइ प्राय पानी क्षेत्रको नोबेल पुरस्कारको रूपमा वर्णन गरिन्छ।
  • पानी सम्बन्धमा महत्वपर्ण उपलब्धिहरूको लागि व्यक्ति र संस्थाहरूलाई पुरस्कारबाट सम्मानित गरिन्छ ।
  • पहिलो वितरण : सन्‌ 1991
  • Stockholm International Water Institute (SIWI) ले रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजको सहयोगमा यो पुरस्कार प्रदान गर्छ ।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 27
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 26
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 26
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 26
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 101
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA