Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

थ्री नेसन्स कप | रसुवागढी नाका पूर्ण संचालनमा

  • Engineering Nepal
  • April 04, 2023
  • 808

थ्री नेसन्स कप | रसुवागढी नाका पूर्ण संचालनमा

थ्री नेसन्स कप | रसुवागढी नाका पूर्ण संचालनमा

थ्री नेसन्स: नेपाल, लाओस र भुटान

  • कहाँ आयोजना गरिएको: दशरथ रंगशाला, काठमाडौं
  • कहिले देखि कहिले सम्म: वि.सं. २०७९ चैत्र ८- १७
  • विजेता: नेपाल (५ हजार अमेरिकी डलर)
  • उपविजेता: लाओस (३ हजार अमेरिकी डलर)
  • नेपालले लाओसलाई फाइनलमा २ – १ गोलअन्तरले पराजित गरेको । नेपालको तर्फबाट आयुष घलान र मनिष डाँगीले गोल गरेका ।
  • म्यान अफ द फाइनल: मनिष डाँगी
  • प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी: आयुष घलान (नेपाल)

रसुवागढी नाका पूर्ण संचालनमा

रसुवागढी नाका
  • कहिले देखि पूर्ण संचालनमा: वि.सं. २०७९ चैत्र १८
  • कहिले सहमति भएको: वि.सं. २०७९ चैत्र १५
  • कहिले देखि आयात – निर्यात प्रभावित: वि.सं. २०७६ माघ २७
  • सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात -निर्यात बन्द भएको । पछि कोभिड देखिएपछि रसुवागढी नाका भएर हुने आयात – निर्यात थप प्रभावित बनेको ।
  • पछि ०७७ असार २२ बाट भने पुनः सामान आयात थालिएको थियो, निर्यात भने ठप्प थियो ।
  • कोभिडका कारण रोकिएको सामान निर्यात आंशिकरुपमा गत पुस १२ देखि खुलेको हो थियो, तर मान्छेको आवतजावत
  • भने ठप्प थियो।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 120
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 35
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 174
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 154
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 168
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA