Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

भिक्टोरिया क्रस विजेता नेपालीहरु

  • Pranisha Raya
  • April 08, 2023
  • 1155

भिक्टोरिया क्रस विजेता नेपालीहरु

भिक्टोरिया क्रस विजेता नेपालीहरु
  • कूलबीर थापाले सन्‌ १९१५ मा फ्रान्समा भएको पहिलो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
  • करणबहादुर राना मगरले सन्‌ १९१८ मा इजिप्टमा भएको पहिलो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
  • लालबहादुर थापामगरले सन्‌ १९४३ मा ट्युनिसियामा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
  • गजे घलेले सन्‌ १९४३ मा बर्मामा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
  • तुलबहादुर पुनले सन्‌ १९४४ मा बर्मामा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
  • नेत्रबहादुर थापाले सन्‌ १९४४ मा बर्मामा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
  • शेरबहादुर थापाले सन्‌ १९४४ मा इटालीमा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
  • अगनसिंह राईले सन्‌ १९४४ मा बर्मामा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
  • थमन गुरूङले सन्‌ १९४४ मा इटालीमा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
  • गन्जु लामाले सन्‌ १९४४ मा बर्मामा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
  • लाछिमान गुरूङले सन्‌ १९४५ मा बर्मामा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
  • भनभक्त गुरूङले सन्‌ १९४५ मा बर्मामा भएको दोस्रो विश्वयुद्धको लागि भिक्टोरिया क्रस पाए
  • रामबहादुर लिम्बूले सन्‌ १९६५ मा बोर्नियोमा भएको इन्डोनेसिया-मलेसिया भिडन्तको लागि भिक्टोरिया क्रस पाए

के हो भिक्टोरिया क्रस ?

  • भिक्टोरिया क्रस बेलायतको सबैभन्दा ठूलो सैनिक सम्मान हो | यो सबैभन्दा बहादुरी प्रदर्शन गर्ने सैनिकलाई प्रदान गरिन्छ भिक्टोरिया क्रस बिजेतालाई भि सीभन्ने गरिन्छ
  • स्थापना : २९ जनवरी १८५६
  • पहिलो पुरस्कार : १८५६
  • हालसम्मको अन्तिम वितरण : २००६

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 38
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 119
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 102
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 91
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 35
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA