Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको सामाजिक एबं सांस्कृतिक अवस्था

  • Pranisha Raya
  • April 10, 2023
  • 321

नेपालको सामाजिक एबं सांस्कृतिक अवस्था

नेपालको सामाजिक एबं सांस्कृतिक अवस्था
  1. विश्वमा नेपाल कति औं धर्मनिरपेक्ष राष्ट्र हो : १६ औँ
  2. दतात्रेय शआ्रषि कुन-कुन भगवानको प्रतिमूर्ति का रुपमा चिनिन्छन्‌ : ब्रह्म, शिव, विष्णु
  3. दैत्यका गुरु भनेर कस्लाई चिनिन्छ : क्राषि शुक्रचार्य
  4. ट्रोहोटे पर्व कुन जातिले मनाउछन्‌ : गुरुङ (पोखराका गुरुङ जातिले आफनो शिरमा चराको प्वाँख सिउरेर बजार परिक्रमा गरि हर्षौलासका साथ यो पर्ब चैत्र मनाइनामा मनाइन्छ
  5. जैन धर्मको घार्मिक ग्रन्थ कुन हो : बचनामृत
  6. इस्लाम धर्मको धामिंक चिन्ह कुन हो ; चन्द्र र तारा
  7. रावणका पिता र माता : पुलस्त्य क्रिषि र अनुसया
  8. तिसवटा चाँदीको मुद्राको प्रलोभनमा जिसस बसेको ठाँउ प्यालेस्टाइन का शासकलाई देखाईदिने जिसस का चेला को हुन्‌ : जुडास
  9. नेपाली भाषालाई राष्ट्र भाषाको मान्यता दिने नेपालको संविधान : नेपाल अधिराज्यको संविधान २०१५
  10. नेपाली भाषाको उत्तपत्ति स्थान : सिँजा, जुम्ला
  11. विवाह मा घिउको टिका लगाउने चलन कुन जातिमा रहेको छ : ल्होमी
  12. विवाहमा चिउरीको बोट दाइजोमा दिने जाति : चेपाङ
  13. काठको मुड्कोसँग विवाह गर्ने जाति : गुरुङ
  14. प्रकृति पुजक भनेर चिनिने जाति : सतार
  15. मेचे जातिको कुल देवतालाई के भनिन्छ : दिउसी
  16. माझि जातिको कूल देवतालाई के भनिन्छ : नदी
  17. पूर्वका मानिस भनेर कस्लाई चिनिन्छ : शेर्पा
  18. पूर्वका जाति भनेर कस्लाई चिनिन्छ : किरात
  19. थारु जातिका महिलाको मुख्य पर्व कुन हो : जितिया
  20. खस जाति भनेर कुन जातिलाई चिनिन्छ : मस्टो
  21. दुलाह आउनु पूर्व गघाको पुजा गर्ने जाति : बानिया
  22. दुलाहको साथ कालो छाता अनिवार्य हुनु पर्ने जाति : राई
  23. दुलाह दुलहीको टाउको ३ पटक ठोकाई बिबाह गर्ने जाति : चेपाङ
  24. गन्धर्व जातीको भाले बाजा लाई के भनिन्छ : अर्वाजो
  25. बोडे/बोडो नामले चिनिने नेपालको जाती : मेचे
  26. उ मरि अरे कृतिका लेखक : सुवास घिसिङ
  27. उ मरेकि छैन कृतिका लेखक : बालकृष्ण सम
  28. नेपाली साहित्यको प्रथम नारी काव्यकार को हुन : बुनु लामिछाने (याचना महाकाव्य)
  29. नेपाली भाषाको प्रथम उपन्यास : मिसा (नारी) घुस्वा सायमी
  30. नेपाली साहित्यमा सूर्यघाट मा उदाएर आर्यघाटमा अस्ताएका कवि भनेर कस्लाई चिनिन्छ : भिमनिधि तिवारी
  31. आमाको सपना कृतिका लेखक : गोपाल प्रसाद रिमाल
  32. बहुला काजिको सपना कृतिका लेखक : विजय मल्ल
  33. साहित्यकार झमक कुमारी घिमिरेको आत्मकथा समेटिएको कृति : जिवन काँडा की फूल
  34. नेपालका कति स्थानलाई विश्व सम्पदा सूचिमा सूचिकृत गरिएको छ : १० वटा
  35. सहकारी सङ्ग्रालय कहाँ रहेको छ : चितवन
  36. माछा संङ्ग्रालय कहाँ रहेको छ : पोखरा, फेवाताल
  37. अन्तराष्ट्रिय पर्वतिय उद्यान कहाँ रहेको छ ; ककनी, नुवाकोट
  38. चेपाङ सङ्गाहलय कहाँ रहेको छ : चितवन
  39. नेपालको सबैभन्दा पुरानो संवत कुन हो : कालीगत संवत ( डशापूर्व ३१०२ मा सुरु भएको मानिन्छ )
  40. नेपाली साहित्यको पहिलो कृतिको रुपमा कुनलाई मानिन्छ : पृथ्वीनारायण शाह (कबिता)
  41. नेपालको सबैभन्दा पुरानो मन्दिर कुन हो : स्वयंभूनाथ
  42. नेपालकी पहिलो महिला चित्रकार डबाला सम हुन्‌ ।
  43. मैवीली भाषाका महाकवी भनेर कस्लाई चिनिन्छ : विद्यापति
  44. नेवारी भाषाका महाकबी भनेर कस्लाई चिनिन्छ : सिद्धिदास अमात्य
  45. कविशिरोमणि भनेर कस्लाई चिनिन्छ : लेखनाथ पोडेल
  46. आँसु कवि भनेर कस्लाई चिनिन्छ : शम्भुप्रसाद ढुंगैल
  47. नेपाली भाषको सर्व प्राचिन पुस्तक : महाभारतको विराट पर्ब
  48. भागवत गिता महाभारतको कुन पर्वबाट लिइएको हो : भिष्म पर्व
  49. राउटे जातिले बोल्ने भाषा : खाम्जी
  50. ल्होमी जातिले बोल्ने भाषा : ल्होकेत

Categories

  • Current Affairs 427
  • Gorkhapatra 251
  • Others 733
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 71
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 47
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 49
National Tea Day 2082
Current Affairs

राष्ट्रिय चिया दिवश, २०८२

  • Oct 16, 2025
  • 143
Social Responsibility: Topic-based Q&A (29 Asoj 2082, Wednesday)
Gorkhapatra

सामाजिक उत्तरदायित्व : विषयगत प्रश्नोत्तर (२९ असोज २०८२, बुधबार)

  • Oct 15, 2025
  • 27
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA