अर्थ आवर आन्दोलन -Earth Hour Movement|WWF

- यो एक विश्वव्यापी आन्दोलन हो, जसले व्यक्ति, समुदाय र व्यवसायहरूलाई एक घण्टाको लागि अनावश्यक बिजुली बत्तीहरू बन्द गर्न प्रोत्साहित गर्दछ ।
- पृथ्वी प्रति हाम्रो प्रतिबद्धताको प्रतीकको रूपमा मार्च महिनाको अन्तिम शनिवार बेलुका 8:30 देखि 9:30 बजेसम्म (स्थानीय समय अनुसार) अर्थ आवर आयोजित गरिन्छ।
- अष्ट्रेलियाको WWF को पहलमा सन् 2007 देखि यसको सुरुवात भएको
About World Wide Fund for Nature(WWF)
- यो एक स्विस-आधारित अन्तर्राष्ट्रिय गैर-सरकारी संस्था हो, जसले पृथ्वीको वन्यजन्तु सुरक्षा र वातावरणमा मानवीय प्रभावको कमीको क्षेत्रमा काम गर्दछ।
- स्थापना : 29 अप्रिल 1961
- प्रधानकार्यालय : ग्ल्याण्ड, स्विट्जरल्याण्ड
- अध्यक्ष : पवन सुखदेव