Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

वर्षको एक दिन मात्र फूल्ने अनौठो फूल

  • Prija Shrestha
  • April 15, 2023
  • 617

वर्षको एक दिन मात्र फूल्ने अनौठो फूल

वर्षको एक दिन मात्र फूल्ने अनौठो फूल
  • फूल : सलहेस फूल
  • फूल्ने दिन : हरेक वर्ष वेशाख १
  • सहलेस को हुन्‌ ? : दुसाद जातिका कुल देवता चौधौं शताब्दीका प्रतापी राजा
  • के को रुखमा फूल्छ ? : हारमको रूखमा
  • फूलको प्रजाति : चाँदीगामा सुनाखरी प्रजाति
  • फूल फूल्ने ठाउँ : सिरहामा लहान
  • यो फूल राजा सलहेश र दौना मालिनीको ‘ प्रेम प्रतिक ‘ मानिन्छ ।
  • फूलको विशेषता : प्रत्येक नयाँ वर्ष वैशाखको पहिलो दिन त्यहाँ रहेको हारमको रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ पख मौलाएर जान्छ ।

नोट : नेपालमा दुर्लभ एुनाखरी परिवारका करिब १ सय जाति र ५ सय प्रजाति रहेका छन्‌ / नेपालका एनाखरीका विज्ञ डा भक्तबहादुर रस्कोटी हुन्‌ /

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 120
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 35
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 176
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 154
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 168
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA