ब्रह्माण्ड सम्बन्धि उपयोगी सामग्री

1.Cosmic Microwave Theory: पृथ्वीको उतपतिसम्बन्धि नवीनतम् अवधारणा, यो सिद्धान्तअनुसार पृथ्वीको उत्पति करिब १४ अर्ब वर्ष पहिला भएको अनुमान गरिन्छ । सन् १९६४ मा Arno Panias र Robert wilson द्धारा प्रतिपादित सिद्धान्त ।
2.Big Bang Theory:सन् १९४८ मा Fred Hoyle द्वारा प्रतिपादित महा बिष्फोटसम्बन्धी सिद्धान्त।
3.Steady State Theory:सन् १९२८ मा James Jins द्वारा प्रतिपादित सिद्धान्त।
4.Inter Steller Theory:अटो स्पीद्दद्वारा प्रतिपादित पृथ्वीको उत्पति सम्बन्धि सिद्धान्त।
5.Heliocentric Theory:पृथ्वी लगायत ग्रह उपग्रह ले सुर्यको परिक्रमा गर्दछन् भने निकोलस कोपर्निकस द्वारा सन् १५४३ मा प्रतिपादित सुर्यकेन्दय सिद्धान्त।
6.Tychonic Theory: Tycho Brahe द्धारा प्रस्तुत सौर्य प्रणलीसम्बन्धी सिद्धान्त ।
7.वायविया सिद्धान्त: पृथ्वीको उत्पति सम्बन्धी सिद्धान्त डरम्यनुयल कान्टद्धारा प्रतिपादित सिद्धान्त ।
8.ज्वारीय सिद्धान्त:पृथ्वीको उत्पतिसम्बन्धी टष्लक र ८भाचभ द्धारा प्रतिपादित सिद्धान्त ।
9.ग्यासिय निहारिकासम्बन्धी सिद्धान्त : सौर्यमण्डलको उत्पति विशाल ग्यासिय निहारिकाबाट भएको तथ्य सम्बन्धी लेप्सद्धारा प्रतिपादित सिद्धान्त ।