Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

भीमसेन थापा

  • Prija Shrestha
  • April 16, 2023
  • 689

भीमसेन थापा

भीमसेन  थापा

मुख्तियार वि.सं. १८६३ -१८९४

  • जन्म: वि.सं. १८३२ साउन ९ गोरखाको बोर्लाङ गाउँ
  • पिता काजी अमरसिंह थापा र माता सत्यरूपा माया
  • वि.सं. १८४३ : राजा रणबहादुर शाहको हजुरियामा नियुक्त
  • वि.सं. १८६३ वैशाख १४: प्रथम मुख्तियारमा नियुक्त
  • वि.सं. १८९४ साउन सम्म ३१ वर्ष प्रधानमन्त्रीको रूपमा उहाँको कार्यकाल कायम रहेको थियो
  • उहाँको प्रधानमन्त्रीकालमा नेपाल साग्राज्यको सिमाना पश्चिममा सतलज नदी र पूर्वमा टिस्टा नदी सम्म पुगेको थियो ।
  • वि.सं. १८७१ देखि १८७२ (सन्‌ १८१४-१८१६) : अङ्ग्रेज-नेपाल युद्धको नेतृत्व
  • वि.सं. १८७२ फागुन २३(सन्‌ १८१६मार्च ३) : सुगौली सन्धिबाट नेपालले आफ्नो एक तिहाई जमिन इस्ट इन्डिया कम्पनीलाई बुझाउनु परेको थियो ।
  • निधन : वि.सं. १८९६ साउन १६

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 120
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 35
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 176
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 154
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 168
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA