Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

केहि झुक्याउने जानकारी

  • Pranisha Raya
  • April 17, 2023
  • 282

केहि झुक्याउने जानकारी

केहि झुक्याउने जानकारी
  • सेतो हात्तीको देश → थाईल्याण्ड
  • हजारौँ हात्तीको देश → लाओस
  • खाम्ची भाषा → राउटे
  • खाम्जी भाषा → चेपाङ
  • खरिदार बा → कृष्ण प्रसाद कोइराला
  • खरिदार बाजे → बाबुराम आचार्य
  • इन्द्रजात्राको चलन चलाउने → गुणकाम देव
  • इन्द्रजात्रामा कुमारीको रथ → जय प्रकाश मल्ल
  • उभिएर निदाउने जनवार → घोडा
  • उभिएर निदाउने चरा → सारस
  • जुम्लाका प्रथम राजा → बलिराज
  • दाङका प्रथम राजा → बलिसिंह
  • रातो मछिन्द्रनाथको जात्रा → नरेन्द्रदेव
  • सेतो मछिन्द्रनाथको जात्रा → प्रताप मल्ल
  • राष्ट्रिय जातीय संग्रहालय → किर्तिपुर
  • जनजाति संग्रहालय → पर्यटनवोर्ड भृकुटिमण्डप
  • मकैको खेती कृतिका लेखक → कृष्णलाल अधिकारी
  • मकैको अर्को खेतीका लेखक → उपेन्द्र सुब्बा
  • हरितगृहप्रभावको अवधारणा → जिन फरियर
  • हरितगृह भएको पत्ता लगाउने → अर्थिनस
  • भुगोलका पिता → इराटोस्थेनस
  • आधुनिक भुगोलका पिता → कार्ल रिटर
  • मानव भुगोलका पिता → फ्रेडारिक राजेल
  • गर्भे जर्नेल → बिरजँग कुवर
  • नाति जर्नेल → पशुपति शमशेर राणा
  • सर्वप्रथम महाराजधिराज पद → अँशुवर्मा
  • सर्वप्रथम विरविक्रम पद → गिर्वाणयुद्धविक्रम शाह
  • मुनामदनका लेखक → लक्ष्मिप्रसाद देवकोटा
  • मुना र मदनका लेखक → जानकी प्रसाद रिमाल
  • नेपालका गान्धी → तुलसिमेहर श्रेष्ठ
  • अमेरिका का गान्धी → मार्थिन लुथर किङ
  • उत्तरीश्रुवमा पुग्ने पहिलो नेपाली → बासुदेव ढकाल
  • दक्षिणीध्रुवमा पुग्ने पहिलो नेपाली → रविन्द्र बस्नेत
  • जनकवी केशरी → धर्मराज थापा
  • कवि केशरी → चित्तधर हृदय
  • वर्षमा २ पटक बजेट पेस गर्ने देश → फ्रान्स
  • २ छुट्टाटुट्टै बजेट पेस गर्ने देश → भारत
  • नेपाली भाषाको पहिलो पत्रिका → गौरखा भारत जीवन
  • नेपालबाट प्रकाशित पहिलो → सुधासागर
  • नेपालको पहिलो दैनिक पत्रिका → आवाज
  • ग्रेट भिक्टोरिया मरुभूमि → अष्ट्रेलिया
  • भिक्टोरिया ताल → अफ्रिका
  • मोति/ज्योतिको टापु → बहराइन
  • ल्वाङको टापु → जन्जिबार
  • संसारकव एक्लो टापु → ट्रिनिनाड डेकुन्ना
  • शान्त प्रातकालको देश → कोरिया
  • शान्त वातावरणको शहर → भेनिस
  • गुलावी शहर → जयपुर, भारत
  • फुलको शहर → फ्लोसेन्स, इटाली
  • इङ्गल्याण्डको बगैँचा → केन्ट
  • भारतको बगैँचा → बैंगलोर
  • बढी वन भएको प्रदेश → कर्णाली
  • बढी संरक्षित वन भएको प्रदेश → गण्डकी
  • साईकलको जिल्ला → चितवन
  • ‘साईकलको शहर → धरान/जवलपुर (भारत)
  • साईकलको देश → चिन
  • मोटरसाईकलको शहर → डेट्रायट अमेरिका
  • पूर्वको भेनिस → कोचिन भारत
  • उत्तरको भेनिस → स्टकहोम स्वीडेन
  • उत्तरको देश → आईसल्याण्ड
  • उत्तरको राजधानी → रैकिजाभिच, न्युजल्याण्ड
  • उत्तरको शहर → नाईल्सन, नर्वे
  • नेपाल नामक गाउँ → जापानमा
  • गोरखा नामक गाउँ → फ्रान्समा
  • पूर्वको ग्रेट ब्रिटेन → जापान
  • दक्षिणको ग्रेट ब्रिटेन → न्युजल्याण्ड
  • पूर्वराप्तीको पुरानो नाम → दुधमती
  • पश्चिमराप्तीको पुरानो नाम → अचिरावती
  • नेपालको उच्चस्थानको मन्दिर → मुक्तिनाथ
  • उच्चस्थानको गुम्बा → स्याङबोचे (विमानस्थल पनि)
  • गजुर नभएको मन्दिर → अशोक विनायक
  • धेरै गजुर भएको मन्दिर → पाटनको कृष्ण मन्दिर (२१)
  • मन्दिरै मन्दिरको शहर → काठमाण्डौ
  • स्वर्ण मन्दिरहरुको शहर → समृतसर, भारत
  • सात टापुको नगर → मुम्बई (सपनाको शहर)
  • सात पहाडको शहर → रोम (सदावहार शहर)
  • दुधकोशीको पुरानो नाम → भद्रावती
  • भौचाखुशीको पुरानो नाम → भद्रमती
  • तीनतिरबाट नदीले सिमाना छुट्याएको → ओखलढुंगा
  • ९०% भन्दा बढी नदीले सिमाना छुट्याएको → कैलाली
  • सबैभन्दा ठुलो मन्दिर → जानकी मन्दिर
  • सबैभन्दा ठुलो काठको मन्दिर → काठमण्डप
  • युरोपको विरामी → टर्की
  • एसियाको विरामी → फिलिपिन्स
  • युरोपको कारखाना → बेल्जियम
  • युरोपको खेलमैदान → स्वीट्जरल्याण्ड (राष्ट्रिय गान नभएको)
  • युरोपको कल्की → बेल्जियम
  • दुर्योदयको देश → जापान
  • सूर्योस्तको देश → ब्रिटेन
  • मध्यरातमा सूर्योदय हुने देश → नर्वे
  • चीनर कोरिया बीचको सागर → Yellow Sea
  • अफ्रिका र एसिया बीचको सागर → Red Sea
  • हिन्द र आन्द्र महासागर बीचको सागर → Black Sea
  • रुसमा रहेको सागर → White Sea

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 37
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 19
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 73
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 48
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 50
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA