Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

निरिक्षण र अनुगमनको फरक DEBA

  • Prija Shrestha
  • April 17, 2023
  • 214

निरिक्षण र अनुगमनको फरक DEBA

निरिक्षण र अनुगमनको फरक  DEBA
निरिक्षण
भिन्नता
को
आधार
अनुगमन
१. सार्वजनिक प्रशासनमा मातहतका कार्यालयले
गरेका कार्य र क्रियाकलापका सम्बन्धमा माथिल्लो
अधिकारीले नजिकवाट चेक गर्ने कार्य कार्यालय
निरीक्षण हो ।
परिभाषा१. व्यवस्थापन द्वारा कुनै नीति कार्यक्रममा
आयोजनको कार्यान्वयनको हरेक तहमा गरिने
निरन्तरता वा बेलाबखत गरिने जाँच कार्य नै अनुगमन
हो ।
२. यो वेलावखत गरिने कार्य हो ।समय२. यो निरन्तर वा वेलावखत गरिने कार्य हो ।
३. निरिक्षणवाट प्राप्त कैफियतमाथि तत्काल सुधार
हुदैन ।
सुधार३. अनुगमनवाट प्राप्त कौँफियतमा तत्काल सुधार
गरिन्छ।
४. निरिक्षणमा अनुगमनमा पर्दैन ।सम्बन्ध४.अनुगमनमा निरिक्षण पर्दछ ।
५. निरिक्षण वस्तु तथा सेवाको परिक्षण गर्न गरिन्छ।कहाँ५. अनुगमन कार्यक्रम तथा आयोजनामा गरिन्छ ।
६. जस्तै : सरकारी अधिकारीले कार्यलयमा
कर्मचारि समयमा हाजिर भएको नभएको गरिने
निरिक्षण ।
उदाहरण६. जस्तै : सरकारी अधिकारीले होटेलको खानाको
गुणस्तर सम्बन्धमा गरिने अनुगमना

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 37
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 19
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 73
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 48
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 50
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA