Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

कर्णाली प्रदेशको भौगोलिक अवस्था

  • Prija Shrestha
  • April 18, 2023
  • 660

कर्णाली प्रदेशको भौगोलिक अवस्था

कर्णाली प्रदेशको भौगोलिक अवस्था
  • सीमाना : उत्तरमा चीन, दक्षिणमा लुम्विनी र सुदूरपश्चिम प्रदेश, पश्चिममा सुदूरपश्चिम प्रदेश र चीन, पूर्वमा लुम्विनी र गण्डकी प्रदेश,
  • अक्षांश : २द डिग्री १० मिनेट ७ सेकेन्ड देखि ३० डिग्री २६ मिनेट ५० सेकेन्ड उत्तरी अक्षांशसम्म,
  • देशान्तर : ८० डिग्री ५८ मिनेट ५८ सेकेन्ड देखि ८३ डिग्री ४० मिनेट ५७ सेकेन्ड पूर्वी देशान्तरसम्म,
  • लम्बाई : पूर्व – पश्चिम २६५ कि.मि,
  • चौडाई : उत्तर – दक्षिण २५० किमि;
  • कुल क्षेत्रफल : २७,९८४ बकि.मि रहेको । नेपालको कुल भ- भागको १९.०१ प्रतिशत ( स्रोत: नेपाल परिचय )
  • प्राकृतिक भूगोल : हिमाली क्षेत्र ४७ प्रतिशत, पहाडी क्षेत्र ४८ प्रतिशत, चुरे क्षेत्र ५ प्रतिशत रहेको छ।
  • उचाईगत विविधता : सबैभन्दा होचो भू-भाग जामु कुइने १८० मि. र उच्च भू-भाग डोल्पाको चुरेन हिमाल ७,३४८ मि.

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 113
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 0
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 65
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 120
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 104
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA