Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

पांचौ बिमस्टेक शिखर सम्मेलन

  • Prija Shrestha
  • April 18, 2023
  • 295

पांचौ बिमस्टेक शिखर सम्मेलन

पांचौ बिमस्टेक शिखर सम्मेलन
  • कहाँ : कोलम्बो, श्रीलका
  • कहिले : सन्‌ २०२२ मार्च ३0
  • नेपालबाट सम्बोधन : प्र.म. शेरबहादुर देउवा (भर्चुअल रुपमा काठमाडौँबाट)
  • नारा : “बिमस्टेक-लचिलो क्षेत्र, समृद्ध अर्थतन्त्र, स्वस्थ जनता”
  • सम्मेलनलाई सातै सदस्य राष्ट्रका नेताले सम्बोधन गर्नुभएको ।
  • सम्मेलनले बिमस्टेकको अबको अध्यक्षता थाइल्याण्डलाई सुम्पिएको
  • बिमस्टेक : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)
  • के हो शिखर सम्मेलन ? -शिखर सम्मेलनमा सदस्य मुलुकले सरकार अथवा राष्ट्र प्रमुखको तहमा सहभागिता जनाउँछन्‌ । शिखर सम्मेलन “बिमस्टेकको प्रोसेस” अन्तर्गत सर्वोच्च निकाय हो । यसले नै बिमस्टेक सदस्य मुलुकका साझा मुद्दामा अन्तिम निर्णय गर्छ ।
  • बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, थाइल्याण्ड र म्यानमार गरी ७ राष्ट्र सदस्य रहेका ।
  • तीनपटक स्थगित भएको बिम्सटेक शिखर सम्मेलन हाइब्रिड फरम्याटमा भएको

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 41
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 20
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 84
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 49
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 52
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA