Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्वमा सबैभन्दा बढी जनसंख्या भएको देश भारत

  • Prija Shrestha
  • April 21, 2023
  • 737

विश्वमा सबैभन्दा बढी जनसंख्या भएको देश भारत

विश्वमा सबैभन्दा बढी जनसंख्या भएको देश भारत
  • United Nations Population Fund (UNFPA) को “The State of World Population Report,२०२३” अनुसार भारत विश्व सबैभन्दा बढी जनसंख्या भएको देश बनेको छ।
  • भारतको जनसंख्या : १४२८.६ मिलियन क्त
  • चीनको जनसंख्या : १४२५.७ मिलियन
  • प्रतिवेदन अनुसार भारतको जनसंख्या चीनभन्दा २९ लाखले बढी रहेको ।
  • सन्‌ १९५० मा संयुक्त राष्ट्रसंघले जनसङ्ख्या तथ्यांक संकलन र जारी गर्न थालेपछि भारतको जनसंख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो |
  • सन्‌ २०२२ नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अर्ब पुगेको थियो । हालको प्रतिवेदन अनुसार विश्वको जनसंख्या ८०४५ Million पुगेको देखिएको छ।

जनसङ्ख्या धेरै भएका १० देश:

१. भारत – १४२८.६ मिलियन्स
२. चीन – १४२५.७ मिलियन्स
३.सं.रा.अमेरिका – ३४० मिलियन्स
४.इन्डोनेसिया – २७७.५ मिलियन्स
५.पाकिस्तान – २४०.५ मिलियन्स
६.नाइजेरिया – २२३.८ मिलियन्स
७. ब्राजिल – २१६.४ मिलियन्स
८. बङ्गलादेश – १७३ मिलियन्स
९. रसिया – १४४.४ मिलियन्स
१०.मेक्सिको – १२८.५ मिलियन्स

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 13
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 51
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 76
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 121
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA