Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

बसुन्धराश्री पुरस्कार र मानश्री पुरस्कार, २०८०

  • Prija Shrestha
  • April 22, 2023
  • 560

बसुन्धराश्री पुरस्कार र मानश्री पुरस्कार, २०८०

बसुन्धराश्री पुरस्कार र मानश्री पुरस्कार, २०८०
  • दुवे पुरस्कारको राशि : ७५ हजार रूपैयाँ रहेको
  • प्रदान गर्ने : बसुन्धरा मान प्नज्ञा प्रतिष्ठान

बसुन्धराश्री पुरस्कार

  • पाउने : डा. सन्दुक रूइत
  • योगदान : तीलगंगा आँखा अस्पतालको सेवाकारी अभियान तथा आँखा उपचारका माध्यमबाट नेपाल-नेपालीको पहिचान विस्तार गराउन सकेकोमा
  • पहिलो पटक पाउने : कविवर माधवप्रसाद घिमिरे, विसं २०५७ )

मानश्री पुरस्कार

  • पाउने : महावीर पुन लट वितीि
  • योगदान : राष्ट्रिय आविष्कार केन्द्रको माध्यमबाट नेपालमा विज्ञान तथा प्रविधिको विकासमा महत्त्‌वपूर्ण योगदान गरी विश्व समुदायमा नेपाल र नेपाली जातिको परिचय, पहिचान र प्रतिष्ठा उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुभएकोमा
  • पहिलोपटक पाउने : कवि तथा गीतकार दिनेश अधिकारी, विसं २०५७

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 13
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 50
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 74
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 121
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 106
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA