Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व पृथ्वी दिवस

  • Prija Shrestha
  • April 23, 2023
  • 669

विश्व पृथ्वी दिवस

विश्व पृथ्वी दिवस
  • कहिले मनाइन्छ: हरेक वर्ष अप्रिल २२ मा
  • कहिले बाट मनाउन थालिएको: सन्‌ १९७०
  • सन्‌ १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक
  • कोनेलले १९७० मा उत्तरी गोलार्धको बसन्त क्रतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरका थिए।
  • तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन्‌ १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे ।
  • त्यस्तै सन्‌ २००९ मा राष्ट्रसंघको ६३ औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरे अनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ।
  • किन मनाइन्छ: पृथ्वीमा प्रदुषणको अत्याधिक वृद्धि, ग्लोबल वार्मिंग र वन फडानीले वातावरणलाई हानि पुर्याउने र पृथ्वीको विनाश निम्त्याउने जस्ता समस्याहरुको जनचेतना फैलाउन यो दिवस मनाइन्छ ।

नारा:

वर्ष नारा
२०२३Invest in Our Planet
२०२२Invest in Our Planet
२०२१Restore Our Earth

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 126
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 41
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 182
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 159
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 175
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA