Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सबैभन्दा कान्छा भिक्टोरिया क्रस विजेता लिम्बूको अवसान

  • Prija Shrestha
  • April 23, 2023
  • 675

सबैभन्दा कान्छा भिक्टोरिया क्रस विजेता लिम्बूको अवसान

सबैभन्दा कान्छा भिक्टोरिया क्रस विजेता लिम्बूको अवसान
  • रामबहादुर बेघा लिम्बू
  • वि.सं. २०८० वैशाख ९ गते ८८ वर्षमा निधन भएको ।
  • बेलायत सरकारले ब्रिटिस सेनामा कार्यरत १३ जना गोर्खा सैनिकलाई वीरताको कदर गर्दै प्रतिष्ठित भिक्टोरिया क्रसबाट सम्मान गरेको थियो ।
  • तो १३ मा रामबहादुर बेघा लिम्बू कान्छो र एकमात्र जीवित गोर्खा सैनिक थिए ।
  • १२ जुलाई १९६६ मा बकिमघम प्यालेसमा बेलायती महारानी एलिजाबेथ द्वितीयले उनलाई भिक्टोरिया क्रस दिएकी थिइन ।
  • १९६६ नोभेम्बर २१ को मलाया युद्धमा दुस्मनसँगको मुठभेडको लिम्बूले नेतृत्व गरेका थिए ।
  • भीसीपछि “मेम्बर अफ द रोयल भिक्टोरियन अर्डर बाट पनि उनलाई विभूषित गरिएको थियो ।

भिक्टोरिया क्रस विजेता १३ नेपालीहरु

नाम मितियुद्धठाउँ
कूलबीर थापासन्‌ १९१५पहिलो विश्वयुद्धफ्रान्स
करणबहादुर राना मगरसन्‌ १९१८पहिलो विश्वयुद्धइजिप्ट
लालबहादुर थापामगरसन्‌ १९४३दोस्रो विश्व युद्धट्युनिसिया
गजे घलेसन्‌ १९४३दोस्रो विश्व युद्धबर्मा
तुलबहादुर पुनसन्‌ १९४४दोस्रो विश्व युद्धबर्मा
नेत्रबहादुर थापासन्‌ १९४४८दोस्रो विश्व युद्धबर्मा
शेरबहादुर थापासन्‌ १९४४८दोस्रो विश्व युद्धइटाली
अगनसिंह राईसन्‌ १९४४दोस्रो विश्व युद्धबर्मा
थमन गुरूङसन्‌ १९४४८दोस्रो विश्व युद्धइटाली
गन्जु लामासन्‌ १९४४दोस्रो विश्व युद्धबर्मा
लाछिमान गुरूङसन्‌ १९४५दोस्रो विश्व युद्धबर्मा
भनभक्त गुरूङसन्‌ १९४५दोस्रो विश्व युद्धबर्मा
रामबहादुर लिम्बूसन्‌ १९६५इन्डोनेसिया-मलेसिया भिडन्तबोर्नियो

के हो भिक्टोरिया क्रस ?

  • भिक्टोरिया क्रस बेलायतको सबैभन्दा ठूलो सैनिक सम्मान हो | यो सबैभन्दा बहादुरी प्रदर्शन गर्ने सैनिकलाई प्रदान गरिन्छ। भिक्टोरिया क्रस बिजेतालाई भि सी भन्ने गरिन्छ।
  • स्थापना:२९ जनवरी १८५६

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 127
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 42
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 183
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 159
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 175
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA