Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

कर्णाली प्रदेश चौथो तहलाइ सोधिएको प्रश्नोत्तर (२०८० बैशाख ०९)

  • Prija Shrestha
  • April 23, 2023
  • 296

कर्णाली प्रदेश चौथो तहलाइ सोधिएको प्रश्नोत्तर (२०८० बैशाख ०९)

कर्णाली प्रदेश चौथो तहलाइ सोधिएको प्रश्नोत्तर (२०८० बैशाख ०९)
  • अन्तरप्रदेश परिषदको अध्यक्ष को रहने व्यवस्था छ? प्रधानमन्ली
  • वैदेशिक क्रण प्राप्त गर्ने अधिकार कसलाइ रहन्छ? सङ्किय सरकार (नेपाल सरकार)
  • जिल्लास्तरिय अनुगमन मल्यान्कन समितिको सन्योजकमा को रहने व्यबस्था छ? प्रमुख जिल्ला अधिकारी
  • Scientific Management Theoryको प्रतिपादक को हुन ? एफ डब्लु टेलर (F.W Taylor)
  • १२औओ राष्ट्रीय जनगणना २०७८ अनुसार शहरी क्षेत्रको जनसँख्या कति प्रतिशत रहेको छ ? ६६.१७%
  • पहिलो जलवायु परिवर्तन सम्वन्धी सम्मेलन (COP-1) कहाँ,भएको थियो? वेर्लिन (जर्मनी)
  • प्रतिनिधिसभामा निर्वाचित पहिलो महिला को थिइन ? द्वारिका देवि ठकुरानी (डडेलधुरा)
  • महिलाको हकको व्यवस्था नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ? धारा ३८
  • राष्ट्रियसभामा निर्वाचित सदस्य संख्या कतिहुनेव्यवस्था छ?धारा ५६
  • संविधानको धारा कतिमा प्रदेश सन्चितक्कोषकी व्यबस्था गरेको छ ? धारा २०४
  • नेपालको अन्तरिम संविधान २०६३ कहिले जारी भएको थियो ? २०६३ माघ १
  • राज्यको निर्देशक सिद्धान्त, निति र दायित्वको व्यबस्था भएको नेपालको पहिलो सम्बिधान कुन्‌ हो? नेपालको अन्तरिम शासनू विधान २००७
  • विश्व बिध्यालय अनुदान आयोगको स्थापना कहिले भएको हो ? २०५०/८/७
  • कर्मचारी हाजिरी कति बर्षमा धुल्याइन्छ ? ५ वर्ष
  • कर्णाली प्रदेशको प्रथम पन्च वर्षिय योजनाले साक्षरता दर कति पुर्याउने लक्ष्य लिएको छ? ९५%
  • दिगो शहर/बस्ती विकास दिगो विकासको कतिऔँ लक्ष्य हो? लक्ष्य ११
  • वातावण सम्बन्धी लक्ष्य दिगो विकासको कति नम्बर लक्ष्पमा रहेको छ? लक्ष्य ६
  • जैविक तत्व तलका मध्य कुन हो? क)पानी ख)हावा ग)माटो घ) लेउ
  • माकुरा कुन फाइलममा पर्दछ ? आर्थोपोडा
  • तलका मध्य ढाड नभएको जिब कुन हो? पोरिफेरा
  • सुलिगढ झरना कहाँ पर्दछ ? डोल्पा
  • कर्णाली प्रदेशमा पर्ने चिन सङ्गको नाका देहाय मध्पक्कुन हो? नाम्जाला
  • कर्णाली पुलको डिजाइनर को हुन? स्टेनम्यान
  • गाउपालिका र नगरपालिकामा हुने वडाको सँन्ख्या कुन कानुन बमोजिम निर्धारण गरिन्छ? सङ्घीय कानुन बमोजिम
  • भेरी बबई डाइभर्सनको बिद्द्ध्युत उत्पाँदने क्षमताःक्कति मेगावाट रहेको छ ? ४६.८ मेगावाट
  • Treasury Single Account(TSA) system सर्वप्रथम नेपालका कुन कुन जिल्लामा लागु गरिएको थियो? ललितपुर र भक्तपुर
  • कर्णाली प्रदेशको कतिवटा जिल्लाले चिन सङ्ग सिमाना जोडेका छन्‌ ? ३ वटा (डोल्पा, मुगु र हुम्ला)
  • कर्णालीप्रदेशमा केतिवटा नगरपालिका रहेका छन्‌? २५ वटा
  • ताल्चा विमानस्थलकहाँ पर्दछ ? मुगु
  • व्यक्तिगत घटना दर्ताको सुरुवात कहिले बाट भयो ? – २०३४/०१/०१
  • प्राकृतिक रुपमा निर्मित ताल कुन होइन ? इन्द्रसरोवर (मकवानपुर)
  • सबैभन्दा पश्चिममा पर्ने सप्तकोशीको सहायक नदि कुन हो? इन्द्रावती
  • स्थानीय सरकार संचालन ऐन बमोजिम हिमाली जिल्ला कतिवटा रहेका छन्‌? २१ वटा (म्याग्दी थपिए पश्चात)
  • बलभद्र कुवरको मृत्सु कहा भएको थियो? अफगानिस्तान
  • पृथ्वीको आयु प्रायः कसरी अनुमान गरिन्छ? चट्टान र जिवाशेषको अध्ययन
  • नेपालको पहिलो औद्योगिक क्षेत्र कुन हो ? बालाजु औद्योगिक क्षेत्र
  • निजामती कर्मचारी लाई प्रसुती स्याहार बिदा कति दिन दिने प्रावधान छ? १५ दिन
  • कर्णाली प्रदेशमा कुल खेतियोग्य जमिन कति प्रतिश रहेको छ? १३.२ प्रतिशत
  • पत्थरको लागी प्रसिद्ध जिल्ला कुन हो? जाजरकोट
  • इमेल भनेको के हो? विद्धयुतिय माध्यम बाट पठाइने सुचना र सन्देश
  • वालविवाह भनेर कति वर्ष उमेर मुनिको विवाहलाइ मानिन्छ? २० वर्ष भन्दा कम
  • प्रश्नपत्रको गोपनियता भङ्ग गर्नेलाइ कति सजायको व्यवस्था गरिएको छ? ३ महिना देखी १ वर्ष सम्मको कैद र ५ देखी १० हजार सम्मको जरिवाना
  • दिइएका मध्य शुसासनको तत्वमा कुन पर्दैन? इच्छा शक्ति
  • बहुउद्धेशिप सहकारीका लागी आबश्यक पर्ने न्युनतम आवश्यक सन्ख्या:कम्तिमा ३० जना
  • जिन बैकको स्थापना कहिले भएको थियो? २०६७ आश्चिन २१
  • अक्षारन्क पुस्तक वितरण गर्ने राणा प्रधानमन्ती को हुन्‌? देव शमशेर
  • आफ्नो स्रोत र साधनको उपलब्धताकी आधोरमा कम्प्युटरिकृत सुचना प्रविधिलाइ व्यवहारमा ल्याउने सम्बन्धमा बनेको कानुन कुन/हो सुचनाको हक सम्बन्धि ऐन २०६४
  • बैक नगदी कितावमा कति महल रहेका छन्‌? १६ वटा
  • नगद रसिद म. ले. प. फारम कति ढाचामा तयार पारिन्छ? १०१
  • म. ले.प. फा. न. ५११ मा कुन फारमको ब्यब्स्था गरिएको छ? डोर हाजिरी

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 44
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 23
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 85
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 49
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 52
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA