Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

महादेशहरुको विशेषता | विश्वको भूगोल

  • Bijeta Kunwar
  • April 26, 2023
  • 881

महादेशहरुको विशेषता | विश्वको भूगोल

महादेशहरुको विशेषता | विश्वको भूगोल

महादेशहरुको विशेषता

एशिया महादेश -विषमता र बिवधताको महादेश
-जनसङ्ख्या र भूगोलको आधारमा सबैभन्दा ठुलो महादेश
-भौर्गभिक रूपमा कान्छो महादेश
-तीन तीर महासागर र एकातिर जमीनले घेरिएको महादेश
अफ्रिका महादेश -अध्यारो/कालो महादेश
-दोश्रो ठूलो महादेश
-विश्वका सवैभन्दा बढी हिरा र सुन उत्पादन हुने महादेश
-भाषिक विविधताको महादेश
-भुमध्य रेखा, कर्कट रेखा र मकर रेखाले काटेको महादेश
उत्तर अमेरिका महादेश -पश्चिम गोलाद्धको महादेश
-नयाँ संसार उपनाम
-उत्तरतिर फुकेको र दक्षिणतिर साँघुरिएको महादेश
-भुपरिवेष्ठीत राष्ट्र नभएको महादेश
-पश्चिमी गोलाद्र्धको महादेश
-विश्वको सबैभन्दा बढी सामुन्द्रिक किनारा भएको महादेश
दक्षिण अमेरिका महादेश -पंक्षीको महादेश
-धैरै भाग दक्षिण गोलाद्र्धमा पर्ने
-चौथो ठूलो महादेश
अन्टार्टिका महादेश-पछिल्लो महादेश, किवीको महादेश
-हिमचाँदर महादेश
-वैज्ञानिक द्धारा सबैभन्दा बढी खोज अनुसन्धान गरेको महादेश
-मानव बसोबास नभएको, विश्वको ९० % हिउँ रहेको
यूरोप महादेश-मरुभुमि नभएको महादेश
-प्रायद्धिपको पनि प्रायद्धिप
अस्ट्रेलिया महादेश-बिचित्रताको महादेश
-एक देश एक महादेश
-पातल कुवाको महादेश
-सबैभन्दा सानु महादेश

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 129
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 42
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 183
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 159
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 178
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA