Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा जलसम्पदाको महत्व

  • Bijeta Kunwar
  • April 27, 2023
  • 406

नेपालमा जलसम्पदाको महत्व

नेपालमा जलसम्पदाको महत्व

जलसम्पदा

जल प्राप्त हुने सबै किसिमका स्रोतहरूको स्मष्टिलाई जल सम्पदा भनिन्छ । प्राकृतिक स्रोतको रूपमा नदी, ताल, पोखरी, झरना लगायतका विभिन्न स्वरूपमा पाइन्छ । नेपाललाई जल सम्पदाको दृष्टिले धनि देश मानिन्छ ।

नेपालमा जलसम्पदाको महत्व

  • पिउने पानी, सरसफाई र पूर्वाघार निर्माणको श्रोतको रुपमा उपयोग गर्न
  • जलबिद्युत उत्पादन गरी उर्जा संकट समाधान गर्न, विद्युतको निर्यात गरी विदेशी मुदा आर्जन गर्न
  • कृषि क्षेत्रको उत्पादकत्व बढाउन एवं मत्स्य पालन व्यवसाय को प्रवर्धन गर्न
  • पीउने पानीको उत्पादन गरेर निर्यात गर्न
  • बन्जी जम्पिङ, राफ्टिंग जस्ता मनोरञ्जनात्मक कियाकलाप सञ्चालन गरी आन्तरीक तथा बाहृय पर्यटकलाई आकर्षित गरी आयआर्जन गर्न
  • ताल, कुन्ड र पोखरीको प्रर्वद्धन गरी प्राकृतिक सुन्दरता वढाउन
  • जल यातायात संचालन गर्ने
  • जलचरको संरक्षण र जैविक विविधताको रक्षा गर्न
  • राष्ट्रिय अन्तराष्ट्रिय सिमानाको रुपमा उपयोग गर्न

Categories

  • Current Affairs 577
  • Gorkhapatra 302
  • Others 965
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Major theories and proponents of science
Others

विज्ञानका प्रमुख सिद्धान्त र प्रवर्तकहरू

  • Apr 29, 2026
  • 115
Description of the major cultures of science
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Apr 29, 2026
  • 114
Nepal's Current Economic Situation, 2083
Current Affairs

नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३

  • Apr 29, 2026
  • 113
Constitution of Nepal: Important Questions and Answers
Others

नेपालको संविधान: महत्वपूर्ण प्रश्नोत्तर

  • Apr 29, 2026
  • 107
Prime Minister's Cup One-Day National Cricket 2026
Current Affairs

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

  • Apr 29, 2026
  • 90
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA