नाइल नदी | विश्वको भूगोल

नाइल नदी (लम्बाइ- 6650 कि.मी.)
- यसलाई संसारको सबैभन्दा लामो नदी मानिन्छ।
- यस नदीका दुई सहायक नदीहरू छन्।
क) सेतो नाइल (उद्रम : भिक्टोरिया ताल)
ख) निलो नाइल (उद्दम : ताना ताल) - निलो नाइल र सेतो नाइल सुडानको खार्तुममा एकआपसमा मिसिन्छ।
- यो नदि इजिप्ट, युगान्डा, इथियोपिया, केन्या, तान्जानिया, रुवाण्डा, प्रजातान्त्रिक गणतन्त्र कंगो, इरिट्रिया, बुरुन्डी, सुडान, र दक्षिण सुडान हुदै भुमध्येसागरमा विलय हुन्छ।