Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अलबर्ट आईन्स्टाइन | विज्ञान र प्रविधि

  • Bijeta Kunwar
  • April 28, 2023
  • 270

अलबर्ट आईन्स्टाइन | विज्ञान र प्रविधि

अलबर्ट आईन्स्टाइन | विज्ञान र प्रविधि

अलबर्ट आईन्स्टाइन

  • जन्म : 14 मार्च 1879 (उल्म, जर्मनी)
  • निधन : 18 अप्रिल 1955, अमेरिका
  • पितामाता : हरमन आइन्स्टाइन र पाउलिन आइन्स्टाइन
  • स्विट्जरल्याण्डको ज्युरिच विश्वविद्यालय बाट सन्‌ 1905 मा विद्यावारिधि हासिल गरेका
  • सन्‌ 1905 मा सापेक्षताको सिद्धान्त (Theory Of Relativity) प्रतिपादन गरेका
  • प्रकाश विद्युतीय असर(Photoelectric Effect) को सिद्धान्त प्रतिपादन गरे बापत, सन्‌ 1921 मा भौतिकशास्र तर्फको नोबेल पुरस्कार प्राप्त गरेका
  • इजरायलले आइन्स्टाइनलाई आफ्नो देशको राष्ट्रपति बन्न प्रस्ताव गरेका
  • सन्‌ 1999 मा, टाइम पत्रिकाद्वारा “म्यान अफ द सेन्चुरी ” घोषित
  • उनको मस्तिष्कलाई अमेरिकाको प्रिन्सटन अस्पतालमा सुरक्षित राखिएको छ

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 45
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 24
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 92
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 50
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 53
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA