Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

२७ औँ राष्ट्रिय चिया दिवस २०८०

  • Prija Shrestha
  • April 28, 2023
  • 953

२७ औँ राष्ट्रिय चिया दिवस २०८०

२७ औँ राष्ट्रिय चिया दिवस २०८०
  • हरेक वर्ष वैशाख १५ गते मनाइन्छ ।
  • २०८० नारा “गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔँ, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसंग जोडौं ”
  • वि.सं. २०५४ सालमा पहिलो पटक राष्ट्रिय चिया दिवस मनाइएको थियो ।

नेपालमा चियाको इतिहास वा विकासक्रम

  • इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापा (जंगवहादुरका ज्वाई)ले १९२० सालमा इलामबाट चियाखेतीको सुरुवात गरेको मानिन्छ ।
  • तत्कालीन राजा वीरेन्द्र शाहले २०३९ सालमा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्रका रूपमा घोषणा गरेपछि सरकारीस्तरबाट व्यावसायिक चिया खेतीको सुरुवात भएको पाइन्छ ।
  • वि.सं. २०१६ सालमा झापामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भएको ।
  • वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भएको ।
  • वि.सं.२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना ।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 129
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 42
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 183
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 159
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 179
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA