Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

निजामती सेवा | सकरात्मक र नकरात्मक पक्ष

  • Bijeta Kunwar
  • May 01, 2023
  • 574

निजामती सेवा | सकरात्मक र नकरात्मक पक्ष

निजामती सेवा | सकरात्मक र नकरात्मक पक्ष

निजामती सेवा

  • विशिष्ट सीप , ज्ञान र क्षमता भएका स्थायी प्रबृतिका राज्यको कोषबाट तलब भत्ता पाउने, गैर सैनिक व्यवसायीक समूहलाई निजामती सेवा भनिन्छ ।
  • नेपालको संविधानको धारा २४३ अनुसार सैनिक अधिकृत वा जवान र सशस्त्र प्रहरी वा प्रहरी कर्मचारीको सेवा वा पद तथा निजामती सेवा वा पद होइन भनी ऐनद्वारा तोकिएको अन्य सेवा वा पद बाहेक नेपाल सरकारका अरु सबै सेवा वा पदलाई निजामती सेवा वा पद भनिन्छ
  • सरकारको स्थायी अंग ।
  • सरकारद्धारा जनताको सेवा गर्न स्थापित संयन्त्र ।
  • निजामति सेवा सार्वजनिक कमचारी प्रशासनको अभिन्त अंग पनि हो ।
  • नेपाल लगायत विश्वका धेरै जसो मुलुकहरुमा सैनिक तथा प्रहरी सेवा बाहेकको सरकारी सेवालाई निजामति सेवा भन्ने गरिन्छ ।
  • निजामति सेवा राज्य व्यवस्था सञ्चालनको एक अनिवार्य तथा आधारभुत अंग हो ।

सकारात्मक पक्ष:

  • योग्यतामा आधारित छनौट
  • नागरिक बडापत्र-जवाफदेहितातर्फ उन्मुख
  • शरुवा, बढुवा
  • व्यवसायिक सुरक्षा र गुनासो सुनुवाई
  • कानुनी उपचारको व्यवस्था
  • विभिन्न सेवा समुहको गठन
  • समावेशीकरणमा जोड
  • एकीकृत निजामति सेवातर्फ उन्मुख
  • निर्णयका तह घट्दो

नकारात्मक पक्ष:

  • कामचोर र जिम्मेवारी पन्छाउने प्रवृति
  • उत्तरदायित्व निर्वाह नगर्ने
  • प्रक्रियामा आल्फन्‌ / अनुत्पादक
  • भष्टाचार
  • हाकिम मुखी
  • सेवामुखी भन्दा पदमुखी
  • बोफझिलो संगठन
  • छिटो छरितो ऐन नियम परिवर्तन (औचित्य सपष्ट छैन।)
  • राजनितिसंगको सम्बन्ध राम्रो नहुनु
  • पेशागत संगठनहरुको नाममा राजनितिको पक्षपोषण

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 131
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 43
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 186
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 162
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 180
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA