Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक/मजदुर दिवस २०२३

  • Bijeta Kunwar
  • May 02, 2023
  • 921

१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक/मजदुर दिवस २०२३

१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक/मजदुर दिवस २०२३
  • हरेक वर्ष १ मे मा मनाइन्छ । यस वर्ष १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै,
  • नेपालमा “सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नारासहित मनाइँदै,
  • सन्‌ १८८६ मे १ मा अमेरिकाको शिकागोमा “8 घण्टा काम, 8 घण्टा आराम र 8 घण्टा मनोरञ्जन” को माग गर्दै मजदुरहरुले बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा | मे मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ।
  • सन्‌ १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम्‌ श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस मनाउने निर्णय गरेको थियो ।
  • सन्‌ १८९० देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 131
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 43
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 186
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 162
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 180
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA