Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले नेपालका महत्वपुर्ण स्थलहरु

  • Bijeta Kunwar
  • May 03, 2023
  • 595

ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले नेपालका महत्वपुर्ण स्थलहरु

ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले नेपालका महत्वपुर्ण स्थलहरु
क्र.सं.महत्वपूर्ण प्रश्नउत्तर
१ उत्तर हिमालयदेखि दक्षिण महाभारतसम्म फैलिएको जिल्लाधादिंग
२ उत्तर हिमालयदेखि दक्षिण हिमालयसम्म फैलिएको जिल्लासिन्धुपाल्चोक
३ नेपालबाट भारत र चीन पछि नजिकमा पर्ने देशबङ्गलादेश (२७ कि.मि.)
४ नेपालबाट बङ्गलादेशपछि नजिकमा पर्ने देशभुटान (३२ कि.मि.)
५ सबैभन्दा नजिकमा रहेको सार्क राष्ट्रको राजधानीभुटानको थिम्पु (४००)
६ सबैभन्दा टाढा दुरीमा रहेको सार्क राष्ट्रको राजधानीमाल्दिभ्सको माले (२७६० कि.मि.)
७ भारत जस्तै स्वरुप भएको जिल्लासंखुवासभा
८ नेपालको नक्सा जस्तो स्वरुप भएको जिल्लाबागलुङ्ग
९ नेपालको दार्जलिङजुम्ला
१० नेपालको मैनितालत्रिवेणीघाम (नवलपरासी)
११ नेपालको बनारसरिडि, पाल्पा
१२ नेपालको स्विट्जरल्याण्डजिरी, दोलखा
१३ नेपालको मरुभुमीमुस्ताङ
१४ नेपालको कस्मिरजुम्ला
१५ नेपालको ताजमहलरानीमहल, पाल्पा
१६ नेपालको श्रीलङ्काकोशीटपसु (सुनसरी)
१७ नेपालको बाबाधामटुटेबर (महोत्तरी)
१८ नेपालको चेरापुञ्जीलुम्ले, कास्की
१९ नेपालको माउण्ट फुजिमनास्लु
२० नेपालको फोकल्याण्डसुन्दर हरेचा, मोरङ
२१ उत्तरबाहिनी भनेर चिनिने नदीकर्मनाशा
२२ उत्तरगंगा भनेर चिनिने नदीसानोभेरी
२३ नेपालको उत्तरगया भनेर चिनिने नदीत्रिशुली
२४ सगरमाथाको प्रवेशद्वारनाम्चेबजार, सोलुखुम्बु
२५ नेपालको प्रवेशद्वारबीरगञ्ज
२६ हिमालय क्षेत्रको अग्लो पर्वतसगरमाथा, सोलुखुम्बु (८,८४८.८६ मि.)
२७ महाभारत क्षेत्रको अग्लो पर्वतशैलुङ्ग, दोलखा (३५०० मि.)
२८ चुर पर्वतको आलो श्रेणीगार्वा, कैलाली (१८७२ मि.)
२९ ९० प्रतिशत पानीले सिमाना छुट्टाएकव जिल्लाकैलाली
३० तिनतिरबाट पानीले सिमाना छुट्टाएको जिल्लाओखलढुङ्गा
३१ ५२ पोखरी ५३ तालको जिल्लारुकुम

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 131
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 43
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 186
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 162
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 180
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA