Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

पहिलो विश्व बौद्ध शिखर सम्मेलन

  • Prija Shrestha
  • May 03, 2023
  • 266

पहिलो विश्व बौद्ध शिखर सम्मेलन

पहिलो विश्व बौद्ध शिखर सम्मेलन
  • आयोजक : नयाँ दिल्ली, भारत (अन्तर्राष्ट्रिय बौद्ध महासङ्घको सहकार्यमा भारतीय
  • संस्कृती मंत्रालयले दुईदिने सम्मेलन सम्पन्न गरेको)
  • सञ्चालन मिति : २० – २१ अप्रिल २०२३ (उद्घाटन : भारतीय प्र.म. नरेन्द्र मोदी )
  • नारा : “Responses to Contemporary Challenges: Philosophy to Praxis” समसामयिक चुनौतिको जवाफः दर्शनबाट अभ्यास”
  • सम्मेलनमा जम्मा ३० देशका प्रतिनिधिहरुको सहभागिता रहेको
  • उद्देश्य : बुद्ध धम्मको अभ्यासले शताब्दीयौंदेखि निरन्तर समृद्ध हुँदै आएका शाक्यमुनि बुद्धका उपदेशहरूलाई स्मरण गर्नु शिखर सम्मेलनको मुख्य उद्देश्य हो।

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 48
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 26
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 94
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 52
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 56
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA