Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल र भारत बीचका सन्धी सम्झौताहरु

  • Bijeta Kunwar
  • May 05, 2023
  • 691

नेपाल र भारत बीचका सन्धी सम्झौताहरु

नेपाल र भारत बीचका सन्धी सम्झौताहरु

सुगौली सन्धी

  • सम्झौता मिति – सन्‌ १८१६ मार्च ३ (वि.सं. १८७२ फागुन २७)
  • धारा – ९
  • नेपालका राष्ट्र प्रमुख – गिर्वाणयुद्ध विक्रम शाह
  • नेपालबाट हस्ताक्षर – गजराज मिश्र / चन्द्र शेखर उपाध्याय
  • भारतबाट हस्ताक्षर – मेजर ब्राड शा
  • नेपालका प्रधानमन्त्री – भिमसेन थापा

शान्ती मैत्री सन्धी

  • सम्झौता मिति – २००७ श्रावण १६
  • धारा – १०
  • नेपालका राष्ट्र प्रमुख – राजा त्रिभुवन
  • नेपालबाट हस्ताक्षर – मोहन शमशेर
  • भारतबाट हस्ताक्षर – चन्द्रेश्वर नारायण सिंह
  • नेपालका प्रधानमन्त्री – मोहन शमशेर

कोशी सम्झौता

  • सम्झौता मिति – २०११ बैशाख १२
  • धारा – १८
  • नेपालका राष्ट्र प्रमुख – राजा त्रिभुवन
  • नेपालबाट हस्ताक्षर – महावीर शमशेर
  • भारतबाट हस्ताक्षर – गुलजारीलाल नन्द
  • नेपालका प्रधानमन्त्री – मातृकाप्रसाद कोइराला

गण्डक सम्झौता

  • सम्झौता मिति – २०१६ मंसिर १९
  • धारा – १३
  • नेपालका राष्ट्र प्रमुख – राजा महेन्द्र
  • नेपालबाट हस्ताक्षर – सुवर्ण शमशेर
  • भारतबाट हस्ताक्षर – भगवान सहायक
  • नेपालका प्रधानमन्त्री – वि.पी. कोइराला

DTAA

  • सम्झौता मिति – सन्‌ १९८७ जनवरी १८
  • धारा – ६
  • नेपालका राष्ट्र प्रमुख – राजा विरेन्द्र
  • नेपालबाट हस्ताक्षर – भरत बहादुर थापा
  • भारतबाट हस्ताक्षर – विश्वनाथ प्रसाद सिंह
  • नेपालका प्रधानमन्त्री – मरिचमान सिंह श्रेष्ठ

महाकाली सन्धी

  • सम्झौता मिति – २०५२ माघ २९
  • धारा – १२
  • नेपालका राष्ट्र प्रमुख – राजा विरेन्द्र
  • नेपालबाट हस्ताक्षर – शेर बहादुर देउवा
  • भारतबाट हस्ताक्षर – पि.भि. नरसिंह रावल
  • नेपालका प्रधानमन्त्री – शेर बहादुर देउवा

वाणिज्य सन्धी

  • सम्झौता मिति – २०६६ कार्तिक १०
  • धारा – १०
  • नेपालका राष्ट्र प्रमुख – रामबरण यादव
  • नेपालबाट हस्ताक्षर -राजेन्द्र महतो
  • भारतबाट हस्ताक्षर – आनन्द शर्मा
  • नेपालका प्रधानमन्त्री – माधवकुमार नेपाल

बिप्पा सम्झौता

  • सम्झौता मिति – २०६८ कार्तिक ४
  • धारा – १६
  • नेपालका राष्ट्र प्रमुख – रामवरण यादव
  • नेपालबाट हस्ताक्षर – अनिलकुमार झा
  • भारतबाट हस्ताक्षर – प्रवण मुखर्जी
  • नेपालका प्रधानमन्त्री – बाबुराम भट्टराई

उर्जा व्यापार

  • सम्झौता मिति – २०७१ कार्तिक ४
  • धारा – छैन
  • नेपालका राष्ट्र प्रमुख – रामवरण यादव
  • नेपालबाट हस्ताक्षर – राजेन्द्र किशोर क्षेत्री
  • भारतबाट हस्ताक्षर – प्रदिप कुमार सिन्हा
  • नेपालका प्रधानमन्त्री – सुशिल कोइराला

PDA

  • सम्झौता मिति – २०७१ मंसिर ९
  • धारा – छैन
  • नेपालका राष्ट्र प्रमुख – रामवरण यादव
  • नेपालबाट हस्ताक्षर – राधेश पन्त
  • भारतबाट हस्ताक्षर – आसी मिन्हा
  • नेपालका प्रधानमन्त्री – सुशिल कोइराला

Categories

  • Current Affairs 783
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

Nobel Peace Prize laureates affiliated with the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) सँग सम्बद्ध नोबेल शान्ति पुरस्कार विजेताहरू

  • Sep 11, 2026
  • 114
First Aid Day, 2026
Current Affairs

प्राथमिक उपचार दिवस, २०२६

  • Sep 11, 2026
  • 37
Agricultural Materials Company, Senior Assistant (Pvt.), 2083/05/24
Past Questions

कृषि सामग्री कम्पनी, वरिष्ठ सहायक (प्रा.स.), २०८३/०५/२४

  • Sep 11, 2026
  • 120
High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
Current Affairs

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

  • Sep 10, 2026
  • 106
Major international days declared by the United Nations and celebrated around the world
Others

संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएका र विश्वभर मनाइने प्रमुख अन्तर्राष्ट्रिय दिवसहरू

  • Sep 10, 2026
  • 138
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA