Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

एसियाका ज्योति गौतम बद्ध

  • Bijeta Kunwar
  • May 05, 2023
  • 625

एसियाका ज्योति गौतम बद्ध

एसियाका ज्योति गौतम बद्ध
  • बौद्व धर्मका प्रवर्तक गौतम बुद्द हुन्‌ ।
  • बाल्यकाल गौतम बुद्धको नाम सिदार्थ गौतम हो ।
  • गौतम बुद्धको जन्म इ. पु. ५६३ मा भएको थियो ।
  • गौतमको मृत्यु इ पु ४८३ मा ८० वर्षको उमेरमा भएको थियो ।
  • गौतम बुद्ध शाक्य वंशका थिए ।
  • जन्म भएको जन्मजयन्ती बैशाख शुक्ल पक्षको पुर्णिमाको दिन शुक्रबार भएको थियो ।
  • भगवान बुद्धको जन्मस्थान लुम्बिनी कपिलवस्तुको तिलौराकोट बाट देवदह जादा बिचमा पर्ने लुम्बिनी भन्ने वनमा
    भएको थियो ।
  • गौतम बुद्धको माता मायादेवी र पिता शुद्दोदनको काखबाट जन्म भएको थियो ।
  • बुद्धको मावली रामग्राममा पर्दछ ।
  • सानिमा अर्थात्‌ सौतेनी आमा प्रजापती हुन ।
  • प्रजापती मायादेवीकि बहिनी हुन्‌ ।
  • गौतम बुद्धको पालानपोषण गर्ने काम प्रजापतिले गरेकी हुन्‌ ।
  • गौतम बुद्धकी पत्नीको नाम यशोधरा हो ।
  • उनी कोलिय राज्यकी राजा दण्डपानीकि छोरी थिइन्‌ ।
  • यसोधराको वास्तविक नाम गोपा थियो ।
  • यशोधरालाई बाल्यकालमा गोपा नामले नै चिनिन्थ्यो ।
  • यशोधरालाइ बौद्व धर्ममा धनकी देवि मानिन्छ ।
  • सिद्वार्थ गौतमका छोराको नाम राहुल हो ।
  • सिद्वार्थकी दिदीको नाम नन्दाकुमारी हो ।
  • दाजु को नाम नन्दकुमार हो ।
  • बुद्धको सारथिको नाम छन्दक हो ।
  • सिद्वार्थ गौतमको घोडाको नाम कन्थक हो ।
  • बुद्धलाई दागबत्ती दिने ब्यक्ति महाकश्यप हुन्‌ ।
  • गौतम बुद्धलाई मार्न खोज्ने ब्यक्ति देवदत हुन्‌ ।
  • बुद्धले सर्वप्रथम उपदेश दिएको ठाउँ सारनाथ हो ।
  • बुद्धका शत्रु र राक्षस कृष्ण हुन्‌ ।
  • गौतम बुद्धले सर्वप्रथम उपदेश दिएको भाषा पालि भाषा हो ।
  • सिद्वार्थ गौतमले गृह त्याग २८ वर्षको उमेरमा गरेका थिए ।
  • गौतम बुद्धले ३५ वर्षको उमेरमा ज्ञान प्राप्त गरेका थिए ।
  • बुद्धलाई सर्वप्रथम खिर खुवाउने ब्यत्ति्र सुजाता हुन्‌ ।
  • बुद्धका पहिलो शिष्य कौडिन्य हुन्‌ ।
  • बुद्धको कुटिलाई गन्ध कुटि भनिन्छ ।
  • ज्ञान प्राप्त गरेको ठाउँ भारतको बोधगया हो ।
  • बुद्धले लगाउने लुगालाइ चिवर भनिन्छ ।
  • सिद्वार्थ गौतम बुद्धले ज्ञान प्राप्त गरेको दिन बेशाख शुक्ल पुर्णीमाको दिन हो ।
  • बौद्व भिक्षुहरुको संघलाई काय भनिन्छ ।
  • भगवान् गौतम बुद्धको मृत्यु भारतको कुशिनगर भन्ने ठाउँमा भएको थियो ।
  • पहिलो महिला मिक्षुण प्रजापति आनन्दको सल्लाह भबमोजिम प्रजापतिलाई संघमा प्रवेश गराएका थिए ।
  • समय सापेक्ष वैज्ञानिक धर्म बौद्ध धर्म हो ।
  • बुद्धको मृत्युलाई महापरिनिर्माण भनिन्छ ।

Categories

  • Current Affairs 577
  • Gorkhapatra 302
  • Others 965
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Major theories and proponents of science
Others

विज्ञानका प्रमुख सिद्धान्त र प्रवर्तकहरू

  • Apr 29, 2026
  • 116
Description of the major cultures of science
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Apr 29, 2026
  • 116
Nepal's Current Economic Situation, 2083
Current Affairs

नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३

  • Apr 29, 2026
  • 114
Constitution of Nepal: Important Questions and Answers
Others

नेपालको संविधान: महत्वपूर्ण प्रश्नोत्तर

  • Apr 29, 2026
  • 109
Prime Minister's Cup One-Day National Cricket 2026
Current Affairs

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

  • Apr 29, 2026
  • 92
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA