Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

शासन र सरकार बीच रहेको भिन्नता

  • Prija Shrestha
  • May 06, 2023
  • 2360

शासन र सरकार बीच रहेको भिन्नता

शासन र सरकार बीच रहेको भिन्नता
शासन (Governance)सरकार (Government)
राज्य व्यवस्था सञ्चालन गर्ने गतिशिल प्रक्रियाशासन सञ्चालानार्थ स्थापित एउटा संयन्त्र
सरकारले सञ्चालन गर्ने सम्पूर्ण क्रियाकलापको समष्टिराज्यका प्रमुख तीन अंग कार्यपालिका, व्यवस्थापिका र
न्यायपालिकाको समष्टि
शासन अमूर्त हुन्छ ।सरकार मूर्त हुन्छ ।
यसमा राज्य भित्रका र बाहिरका पात्रहरु पनि समावेश हुन्छन्‌ ।यो कुनै एक मूलुकको शासनसँग मात्र सम्बन्धित छ ।
तुलनात्मक रुपमा बृहत अवधारणा हो ।तुलनात्मक रुपमा संकुचित अवधारणा हो ।
Corporate Governanceले शासनमा निजी क्षेत्रलाई समेत समेट्छ।सरकार जहिले पनि सार्वजनिक क्षेत्र हो ।
यो अनुभूति/अनुभव गर्ने विषय हो ।यो दृश्य व्यक्ति वा समूह हो ।
शासन व्यवस्था लामो अवधि सम्म एउटै कायम कायम रहिरहन्छ ।शासन व्यवस्थाको तुलनामा सरकार छिटो छिटो परिवर्तन हुन सक्छ ।
यो राज्य सञ्चालनको लागि आवश्यक कार्य प्रक्रिया हो।यो राज्य निर्माणको एउटा आधारभूत तत्त्व हो ।
यसलाई औपचारिक, अनौपचारिक लगायतका वहुस्तरीय
शासनको रुपमा वर्गिकरण गर्न सकिन्छ ।
यसलाई मूलतः संसदीय, अध्यक्षात्मक, एकात्मक र संघात्मक
लगायत विभिन्न रुपमा वर्गिकरण गर्न सकिन्छ ।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 131
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 44
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 186
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 164
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 182
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA