Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

कोभिड-19 को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्तको घोषणा

  • Bijeta Kunwar
  • May 07, 2023
  • 435

कोभिड-19 को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्तको घोषणा

कोभिड-19 को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्तको घोषणा
  • विश्व स्वास्थ्य संगठन (WHO) ले कोभिड-19 को ‘विश्वव्यापी स्वास्थ्य संकटकाल’ समाप्त भएको घोषणा गरेको छ ।
  • घोषणा मिति : ५ मे २०२३
  • ३० जनवरी २०२० : WHO ले कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा फैलिएपछि ‘स्वास्थ्य संकटकाल’ घोषणा गरेको थियो ।

विश्व र कोरोना (COVID-19 IN THE WORLD)

2019 डिसेम्बर 31चीनको वुहानमा पहिलोपटक देखा परको
2020 जनवरी 9कोरोनाको कारणले पहिलोपटक वुहानका मानिसको मृत्यु भएको
2020 फेब्रअरी 1WHO ले कोरोना भाइरसको नामाकरण “Covid – 19” गरेको
2020 मार्च 11WHO ले “Covid – 19” लाई विश्वव्यापी महामारी घोषणा गरेको

नेपाल र कोरोना (COVID-19 IN NEPAL)

२०७६ माघ ९ (23 जनवरी 2020)नेपालमा पहिलोपटक देखा परको
२०७७ जेठ १नेपालमा कोरोना भाइरसको कारण पहिलो मृत्यु (मृत्यु हुने सावित्री तिमिल्सिना)

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 33
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 75
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 84
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 123
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA