Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

रुसी अक्टोबर क्रान्ति (Russia October Revolution)

  • Bijeta Kunwar
  • May 09, 2023
  • 548

रुसी अक्टोबर क्रान्ति (Russia October Revolution)

रुसी अक्टोबर क्रान्ति (Russia October Revolution)
  • रुसमा राज्यक्रान्ति कहिले भयो – सन् १९९७ मा / १९९७ नोभेम्बर ७ मा टुंगिएको
    • रुसी राज्यक्रान्ति प्रमुख परीणाम साम्यवादको स्थापना
    • रुसी राज्यक्रान्तिको परिणामस्वरूप विश्वमा – साम्यवादको सुत्रपाद भयो।
    • रुसी क्रान्ति – २ चरणमा सफल भयो।
    • सन् १९९७ को फेब्रुअरी – मार्च महिनामा सञ्चालित प्रथम चरणको रुसी क्रान्तिको नेतृत्व – मोन्सेविकलले गरेको थियो ।
    • सन १९१७ को अक्टोबर- नोभेम्बर महिनामा सञ्चालित द्धितृय चरणको रुसि क्रान्तिको नेतृत्व – बोल्सेविकले गरेको
      थियो।
    • द्धितृय चरणको रुसि क्रान्तिलाइ अर्को — बोल्सेभिक क्रान्ति/ अक्टोबर क्रान्ति नामले पनि चिनिन्छ ।
    • रुसको जार शासक विरुद्ध जनताले सन १९०५ मा स्थापना गर्न लाएको विधान सभाको नाम- डुभा Duma थियो ।
    • जार शासन (राजतन्त्रको) अन्त्य – १९१७ मार्च १५ मा भयो ।
    • अक्टवबर क्रान्तिको सफलता पछी बोल्सेविक सरकारले – सन १९१८ मा नया संविधान निर्माण गरेको हो ।

    Categories

    • Current Affairs 783
    • Gorkhapatra 341
    • Others 1179
    • Vacancy 1
    • Past Questions 141
    • Nepal Police 8

    Latest Blogs

    Nobel Peace Prize laureates affiliated with the United Nations (UN)
    Others

    संयुक्त राष्ट्र संघ (UN) सँग सम्बद्ध नोबेल शान्ति पुरस्कार विजेताहरू

    • Sep 11, 2026
    • 118
    First Aid Day, 2026
    Current Affairs

    प्राथमिक उपचार दिवस, २०२६

    • Sep 11, 2026
    • 39
    Agricultural Materials Company, Senior Assistant (Pvt.), 2083/05/24
    Past Questions

    कृषि सामग्री कम्पनी, वरिष्ठ सहायक (प्रा.स.), २०८३/०५/२४

    • Sep 11, 2026
    • 122
    High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
    Current Affairs

    नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

    • Sep 10, 2026
    • 109
    Major international days declared by the United Nations and celebrated around the world
    Others

    संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएका र विश्वभर मनाइने प्रमुख अन्तर्राष्ट्रिय दिवसहरू

    • Sep 10, 2026
    • 139
    COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA