Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति २०७९/८०

  • Pranisha Raya
  • May 10, 2023
  • 297

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति २०७९/८०

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति २०७९/८०
  • वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ ।
  • आयात १८.१ प्रतिशतले, निर्यात २६.३ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेको छ ।
  • बिप्नेपण आप्रबाह नेपाली रुपैयामा २४.२ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको छ ।
  • शोधानान्तर स्कथिति रु. १८० अर्ब १७ करोडले बचतमा रहेको छ ।
  • कुल विदेशी विनिमय सन्चिती रु. १४३३ अर्ब ७३ करोड र अमेरिकी डलरमा १० अर्ब ९४ करोड रहेको छ ।
  • संघीय सरकारको खर्च रु. ९४३ अर्ब ५ करोड र राजस्व परिचालन रु. ६८३ अर्ब ८१ करोड रहेको छ ।
  • विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेको छ ।
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको छ ।
  • वार्षिक विन्दुगत आधारमा निक्षपको लिएको वृद्धिदर ११.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.२ प्रतिशत रहेको छ ।

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 48
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 26
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 95
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 52
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 57
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA