कुन सन्धिमा कति धारा ?

- संयुक्त राष्ट्रसंघको घोषणापत्र, १९४५ : १११ धारा
- मानवअधिकार सम्बन्धी घोषणा पत्र, १९४८ : ३० धारा
- सार्क बडापत्र : १० धारा
- सुगौली सन्धि : ९ धारा
- महाकाली सन्धि : १२ धारा
- थापाथली सन्धि : १० धारा
- कोशी सम्झौता : १८ धारा
- बिप्पा सम्झौता : १६ धारा