Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सबैभन्दा गहिरो ताल | विश्व र नेपाल

  • Bijeta Kunwar
  • May 12, 2023
  • 2440

सबैभन्दा गहिरो ताल | विश्व र नेपाल

सबैभन्दा गहिरो ताल | विश्व र नेपाल

विश्वको सबैभन्दा गहिरो ताल

  • नाम : बैकाल ताल
  • अधिकतम गहिराई : 1642 मिटर
  • अवस्थिति : साइबेरिया, रूस
  • यो ताललाई ‘रूसको ग्यालापागोस’ भनेर चिनिन्छ ।
  • युनेस्कोले 1996 मा बैकाललाई विश्व सम्पदा स्थल घोषित गर्यो। यसलाई संसारको सबैभन्दा पुरानो (करिब 20 – 30 मिलियन वर्ष अगाडि बनेको) ताल मानिन्छ।

नेपालको सबैभन्दा गहिरो ताल

  • नाम : शे-फोक्सुण्डो ताल
  • गहिराई : 145 मिटर
  • अवस्थिति : डोल्पा जिल्ला
  • यस ताललाई रिग्म तालको नामले पनि चिनिन्छ।
  • सन्‌ 2007 सेप्टेम्बरमा यो ताललाई रामसार क्षेत्रमा सुचिकृत गरियो । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने यो तालबाट सुलिगाड झरना झर्ने गर्छ।

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 132
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 44
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 186
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 166
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 182
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA