Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

रहेनन्‌ जिउँदा शहिद

  • Bijeta Kunwar
  • May 12, 2023
  • 459

रहेनन्‌ जिउँदा शहिद

रहेनन्‌ जिउँदा शहिद
  • को हुन्‌ जिउँदा शहिद: मुकेश कायस्थ, काभ्रे
  • कहिले निधन भएको: वि.सं २०८० बैशाख २७
  • दोश्रो जनआन्दोलनमा गोली लागेपछि उनलाई पक्षघात भएको थियो ।
  • सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश १७ वर्ष देखि ओछ्यान परेका थिए।
  • सरकारले मुकेशको जीवन निर्वाह भत्ता भनेर वार्षिक रुपमा उपलब्ध गराएको थियो | भत्ता सँगै स्वास्थ्य अवस्था हेर्नका लागि एक जना स्वास्थ्यकर्मी समेत उपलब्ध गराएको थियो ।
  • वि.सं २०७८ सालमा लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समितिले जनआन्दोलन खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो ।

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 33
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 75
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 84
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 123
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA