Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको इतिहास विषेश

  • Bijeta Kunwar
  • May 14, 2023
  • 538

नेपालको इतिहास विषेश

नेपालको इतिहास विषेश
  • सुनको असर्फी : रणबहादुर शाह
  • सुनको मुद्रा र असर्फी : जयप्रकाश मल्ल
  • नेपालेश्वर : श्रीनिवस मल्ल
  • नेपाल मण्डलेश्वर : यक्ष मल्ल
  • कविन्द्र : प्रताप मल्ल
  • कवि चुडामडी सम्राट : भुपतिन्द्र मल्ल
  • कुमारी पुजा चालाउने : गुणकामदेव
  • कुमारिको रथ घुमाउने : जयप्रकाश मल्ल
  • वैष्णव धर्मको उत्थान गर्ने : हरिदत्त
  • वैष्णव मुद्रा प्रचलन : अंशुवर्मा
  • हिन्दु र बौद्ध धर्म मान्ने : अंशुवर्मा
  • झ्यालमा बुट्टा राख्ने : नरेन्द्रदेव
  • झ्यालमा रंगिन सिसा राख्ने : रणजित मल्ल
  • दिक्वदन सेन सहयोगार्थ नेपाल आएको फौज : मिरकासिन
  • जयप्रकाश मल्ल सहयोगार्थ नेपाल आएको फौज : किनलक
  • भैरव मन्दिर निर्माण गर्ने : भुपतिन्द्र मल्ल
  • काल भैरवको स्थापना गर्ने : प्रताप मल्ल
  • पशुपती उन्मुक्त भैरवको स्थापना : जयस्थिति मल्ल
  • बालाजुको २१ धारा बनाउने : जयप्रकाश मल्ल
  • बालाजुको २२ औं धारा बनाउने : रणबहादुर शाह

Categories

  • Current Affairs 783
  • Gorkhapatra 341
  • Others 1179
  • Vacancy 1
  • Past Questions 141
  • Nepal Police 8

Latest Blogs

Nobel Peace Prize laureates affiliated with the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) सँग सम्बद्ध नोबेल शान्ति पुरस्कार विजेताहरू

  • Sep 11, 2026
  • 119
First Aid Day, 2026
Current Affairs

प्राथमिक उपचार दिवस, २०२६

  • Sep 11, 2026
  • 40
Agricultural Materials Company, Senior Assistant (Pvt.), 2083/05/24
Past Questions

कृषि सामग्री कम्पनी, वरिष्ठ सहायक (प्रा.स.), २०८३/०५/२४

  • Sep 11, 2026
  • 124
High-ranking officials and appointments of Nepal (Updated up to Bhadra, 2083 BS)
Current Affairs

नेपालका उच्च पदस्थ पदाधिकारी तथा नियुक्तिहरू (वि.सं. २०८३ भदौसम्मको अपडेट)

  • Sep 10, 2026
  • 112
Major international days declared by the United Nations and celebrated around the world
Others

संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएका र विश्वभर मनाइने प्रमुख अन्तर्राष्ट्रिय दिवसहरू

  • Sep 10, 2026
  • 142
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA