Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

Confusing Topics | मुर्ति, भाषा, पुतली र सगरमाथा विषेश

  • Bijeta Kunwar
  • May 17, 2023
  • 338

Confusing Topics | मुर्ति, भाषा, पुतली र सगरमाथा विषेश

Confusing Topics | मुर्ति, भाषा, पुतली र सगरमाथा विषेश

मुर्ति विषेश

  • सबैभन्दा अग्लो मुर्ती : हनुमान ढोकाको काल भैरवको मुर्ती
  • सबैभन्दा ठुलो मुर्ती : बुढानिलकण्ठ काठमाडौँ
  • सबैभन्दा ठूलो ढुङ्गाको मुर्ती : बुढानिलकण्ठ काठमाडौँ
  • सबैभन्दा सानो मुर्ती : पटनको सुन्दरी चोकमा रहेको विश्वरुपको मुर्ती
  • सबैभन्दा पुरानो मुर्ती : विरुपाक्षको मुर्ती
  • सबैभन्दा ठूलो काठको मन्दिर : कष्ठमण्डप

भाषा विषेश

  • विश्वमा सबैभन्दा बढी भाषिक विविधता भएको महादेश : अफ्रिका महादेश
  • भाषाको चिडियाखाना भनेर चिनिने देश : भारत
  • विश्वमा सबैभन्दा बढी भाषा बोलिने देश : पपुवान्युगिनी
  • विश्वको पुरनो भाषा : चीनिया

पुतली विषेश

  • विश्वको सबैभन्दा सुन्दर पुतली : गोल्डेन वार्डीविङ (नेपालमा मात्र पाइने)
  • विश्वको सबैभन्दा सुन्दर रङ्गी विरङ्गी पुतली : केशर एहिन्द (काठमाडौमा पाइने)
  • विश्वको सबैभन्दा सानो रात्रिचर पुतली : एटलास (नेपालमा मात्र पाइने)
  • नेपालमा ६०० प्रजातिका पुतली पाइन्छ ।
  • नेपालमा मात्र पाइने पुतली ८ प्रकारका छन्‌ ।

सगरमाथा विषेश

  • सगरमाथालाई स्थानीय भाषामा : चोमोलुङमा भनिन्छ
  • कन्चनजङगा हिमाललाई स्थानीय भाषामा : सेवालुङ भनिन्छ
  • मकालु हिमाललाई स्थानीय भाषामा : सेसेलुङ भनिन्छ
  • कुम्भकर्ण हिमाललाई स्थानीय भाषामा : फक्ताङलुङ भनिन्छ ।

Categories

  • Current Affairs 577
  • Gorkhapatra 302
  • Others 965
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Major theories and proponents of science
Others

विज्ञानका प्रमुख सिद्धान्त र प्रवर्तकहरू

  • Apr 29, 2026
  • 122
Description of the major cultures of science
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Apr 29, 2026
  • 118
Nepal's Current Economic Situation, 2083
Current Affairs

नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३

  • Apr 29, 2026
  • 120
Constitution of Nepal: Important Questions and Answers
Others

नेपालको संविधान: महत्वपूर्ण प्रश्नोत्तर

  • Apr 29, 2026
  • 111
Prime Minister's Cup One-Day National Cricket 2026
Current Affairs

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

  • Apr 29, 2026
  • 94
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA