Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

कमिरिताको किर्तिमान

  • Prija Shrestha
  • May 18, 2023
  • 434

कमिरिताको किर्तिमान

कमिरिताको किर्तिमान
  • के को किर्तिमानः संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा सर्वाधिक रुपमा सफल आरोहण गर्ने ।
  • कसले किर्तिमान राखेका: कामिरिता शेर्पा
  • कतिऔं पटक सगरमाथाको सफल आरोहण गरेका: २७औँ पटक
  • २७औं पटक किर्तिमान कायम गर्दै कहिले आरोहण गरेका: वि.सं २०८० जेठ ३
  • यसअघि वि.सं २०७९ बैशाख २४ गते २६ औं पटक सगरमाथा आरोहण गरि आफ्नै किर्तिमान तोडेका थिए |
  • कामिरिता शेर्पाले पहिलोपटक सन्‌ १९९४ मे १३ (वि.सं २०५१ बैशाख ३०) मा सगरमाथाको सफल आरोहण गरेका थिए ।
  • वि.सं २०८० बैशाख ३१ गते पासाङ दावा शेर्पाले २६औं पटक सगरमाथा आरोहण गरि २६ पटक सगरमाथा आरोहण गर्ने दोश्रो व्यक्ति बनेका छन्‌ ।
  • यसै गरि नेपालबाट पहिलोपटक सगरमाथा चढ्ने महिला पासाङ ल्हामु शेर्पाका श्रीमान्‌ सोनाम शेर्पाले सगरमाथा आरोहण गरेका छन्‌ । उनले पनि वि.सं २०८० जेठ ३ गते नै सगरमाथा आरोहण गरेका छन्‌ । पासाङ ल्हामु शेर्पाले वि.सं २०५० बैशाख १० गते सगरमाथा आरोहण गरेकी थिइन्‌ तर फर्किने क्रममा उनको निधन भएको थियो ।

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 35
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 85
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 87
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 123
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA