Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

गहिरो ताल बारे केहि तथ्याङ्किय जानकारी

  • Prija Shrestha
  • May 19, 2023
  • 390

गहिरो ताल बारे केहि तथ्याङ्किय जानकारी

गहिरो ताल बारे केहि तथ्याङ्किय जानकारी
  • वि.स. २०३६ सालमा एकजना जापानी नागरिकले शे-फोक्सुण्डोको गहिराइ ६५० मिटर प्रमाणित गरेका थिए । यो तथ्याङ्कलाई मान्ने हो भने नेपालको सबैभन्दा गहिरो ताल शे-फोक्सुण्डो हुन्छ ।
  • पछिल्लो पटक सन्‌ २०१९ मा जल तथा मौसम विज्ञान विभागद्वारा गरिएको मापन अनुसार तालको गहिराइ १३६.२० मिटर रहेको तथ्याङ्क छ । यसलाई आधार मन्दा नेपालको गरिहो ताल रारा हुन सक्छ | किनभने रारा तालको गहराइ १६७ मिर्ट हो ।
  • शे-फोक्सुण्डो गा.पा. को वेबसाइटमा शे-फोक्सुण्डो तालको गहिराई १४५ मिटर रहेको उल्लेख छ । सन्‌ २००४ मा जल तथा मौसम विज्ञान बिभागले गरेको मापनले पनि १४५ मिटर गहिराई रहेको देखाएको थियो ।
  • नेपाल परिचय (दसौँ संस्करण) २०७९ मा उल्लेख भएनुसार शे-फोक्सुण्डो नेपालको सबैभन्दा गहिरो ताल हो ।

Categories

  • Current Affairs 577
  • Gorkhapatra 302
  • Others 965
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Major theories and proponents of science
Others

विज्ञानका प्रमुख सिद्धान्त र प्रवर्तकहरू

  • Apr 29, 2026
  • 125
Description of the major cultures of science
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Apr 29, 2026
  • 121
Nepal's Current Economic Situation, 2083
Current Affairs

नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३

  • Apr 29, 2026
  • 123
Constitution of Nepal: Important Questions and Answers
Others

नेपालको संविधान: महत्वपूर्ण प्रश्नोत्तर

  • Apr 29, 2026
  • 111
Prime Minister's Cup One-Day National Cricket 2026
Current Affairs

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

  • Apr 29, 2026
  • 97
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA