स्वर्ण पदक जित्ने नेपाली खेलाडी सृजना

- नेपालकी सृजना घिसिङले विश्व पारा तेक्वान्दोको ग्राण्ड प्रिक्स (G-१०) मा ऐतिहासिक स्वर्ण जित्न सफल भएकी छन्।
- २०२२ डिसेम्बर ८ : साउदी अरेबियाको रियादमा भएको फाइनलमा विश्व वरीयताको शीर्ष स्थानमा रहेकी टर्कीकी ‘क्र्याभडर मेरयेम बेटुल’ लाई १२-० अंकका आधारमा पराजित गर्दै सृजनाले ऐतिहासिक स्वर्ण हात पारेकी
- नेपाली खेलाडीले ग्राण्ड प्रिक्समा सहभागीता जनाएको यो पहिलो पटक हो।