Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको बैंकिङ सम्बन्धी तथ्य

  • Bijeta Kunwar
  • May 21, 2023
  • 393

नेपालको बैंकिङ सम्बन्धी तथ्य

नेपालको बैंकिङ सम्बन्धी तथ्य
नेपाल राष्ट्र बैङ्कको स्थापनावि.सं. २०१३ बैशाख १४
प्रथम गभर्नरहिमालय शमशेर जबरा
हालका गभर्नरमहाप्रसाद अधिकारी
मौद्रिक नीति निर्धारकनेपाल राष्ट्र बैंक
नेपालको केन्द्रीय बैंकनेपाल राष्ट्र बैंक
गभर्नरको पदावधि५ बर्ष
डेपुटी गभर्नरको संख्या२ जना
डेपुटी गभर्नरको पदावधि५ वर्ष
नेराबैंको व्यवस्थापन समितिका अध्यक्षगभर्नर
हाल प्रचलित नोटका (प्रकार) दर११
साबिकको राजाको फोटोको सट्टामा हालसगरमाथा
नोटमा सगरमाथाको फोटो छाप्ने निर्णयवि.सं. २०६४-०६-०६
नेपालमा कागजी नोटको निष्कासनवि.सं. २००२ असोज १
ने.रा. बैंकबाट नोट निष्कासनवि.सं. २०१६ फागुन ७
अंग्रेजी/नेपाली भाषाको सिक्का निष्कासनवि.सं. २०६३ साउन
वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालनवि.सं. २०५७ मंसिर
नेराबैंले नेपाल सरकार संग सम्पर्कअर्थ मन्त्रालय मार्फत
नेराबैं स्थापना हुनु अघिसदर मुलुकीखाना
नेपाली मुद्रालाई ने.रू. लेख्न थालेकोवि.सं. २०१६ साउन १४
सदर मुलुकी खानाबाट प्रकाशित मुद्रालाई Old Print
नेराबैं बाट प्रकाशित मुद्रालाईNew Print
नेपालमा पोलिमर नोट प्रचलनमावि.सं. २०५९ असोज १४
नोट जारी गर्ने विभागनिर्गमन विभाग
वि.सं. २००२ मा प्रकाशित नोटमा हस्ताक्षरकर्ताखजाञ्जी नरेन्द्रराज
ग्रामीण विकास बैंकको स्थापनावि.सं. २०४९
राणाकालमा मुद्रा बिनियमको कार्यसराफखाना
टक्सार विभागको स्थापनावि सं १९८९
नेपाल बैंक लिमिटेड स्थापनावि.सं.१९९४ कार्तिक ३०
पहिलो विकास बिकास बैंकनेपाल औद्योगिक विकास निगम
नेपालको पहिलो बैंकनेपाल बैंक लिमिटेड
दोस्रो बाणिज्य बैंकराष्ट्रिय बाणिज्य बैंक
राष्ट्रिय बाणिज्य बैंकको स्थापनावि.सं. २०२२ माघ १०
कृषि विकास बैंकले क वर्गको ईजाजतप्राप्तवि.सं. २०६२
नेपालले विश्व बैंकको सदस्यता६ सेप्टेम्बर १९६१
विश्वको सबैभन्दा सानो मुद्राजाभा
स्वदेशी र विदेशी लगानीमा निर्मित बैंकनबिल बैंक
पहिलो क्षेत्रिय बाणिज्य बैंकलुम्बिनी बैंक
पहिलो वित्त कम्पनीनेपाल आवास वित्त कम्पनी
पहिलो ग्रामीण विकास बैंकपुर्वाञ्चल ग्रामीण विकास बैंक
बैंकिङ क्षेत्रमा उदारीकरण सुरूवि.सं. २०४१
बैंकिङ प्रवर्दन समितिको स्थापनावि.सं. २०२५
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दोस्रो संशोधनवि.सं. २०७३ कार्तिक २९
क वर्गको वाणिज्य बैंकको न्युनतम पूजीरु. ८ अर्ब
नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालयबालुवाटार ,काठमाडौ
Robot को प्रयोग गर्ने पहिलो बैंकSBI Bank
Multicurrency Card प्रयोग गर्ने बैंकCentury Bank
QR Code प्रयोग गर्ने बैंक पहिलो बैंकNabil Bank
SMS Mobile Banking प्रयोग गर्ने बैंकLaxmi Bank

Categories

  • Current Affairs 577
  • Gorkhapatra 302
  • Others 965
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Major theories and proponents of science
Others

विज्ञानका प्रमुख सिद्धान्त र प्रवर्तकहरू

  • Apr 29, 2026
  • 125
Description of the major cultures of science
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Apr 29, 2026
  • 121
Nepal's Current Economic Situation, 2083
Current Affairs

नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३

  • Apr 29, 2026
  • 123
Constitution of Nepal: Important Questions and Answers
Others

नेपालको संविधान: महत्वपूर्ण प्रश्नोत्तर

  • Apr 29, 2026
  • 111
Prime Minister's Cup One-Day National Cricket 2026
Current Affairs

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

  • Apr 29, 2026
  • 97
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA