Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

न्यायिक समितिको क्षेत्राधिकार

  • Bijeta Kunwar
  • May 22, 2023
  • 253

न्यायिक समितिको क्षेत्राधिकार

न्यायिक समितिको क्षेत्राधिकार
  • आलीधुर, बाँध पैनी, कुलो वा पानीघाटको बाँडफाँट तथा उपयोग
  • अर्काको बाली नोक्सान गरेको
  • चरन, घाँस, दाउरा
  • ज्याला मजदुरी नदिएको
  • घरपालुवा पशुपक्षी हराएको वा पाएको
  • ज्येष्ठ नागरिकको पालनपोषण नगरेको
  • नाबालक छोराछोरी वा पति-पत्नीलाई इज्जत अनुसार खान-लाउन वा शिक्षादीक्षा नदिएको
  • वार्षिक २५ लाखसम्मको घर बहाल
  • अन्य व्यक्तिको घर जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख-बिरुवा लगाएको
  • सार्वजनिक स्थलको उपयोग गर्न नदिएको
  • आफूनो घर वा बलेसीबाट अर्काको घरजग्गा वा सार्वजनिक बाटोमा पानी झारेको

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 56
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 29
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 110
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 54
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 61
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA