Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

जैविक विविधता दिवस

  • Bijeta Kunwar
  • May 23, 2023
  • 412

जैविक विविधता दिवस

जैविक विविधता दिवस
  • कहिले मनाइन्छ : मे २२
  • कहिले देखि मनाउन थालिएको : सन्‌ १९९३ देखि सन्‌ २००० सम्म डिसेम्बर २९ मा मनाइन्थ्यो ।
  • सन्‌ २००० देखि मे २२ मा मनाउन थालिएको ।
  • सन्‌ २०२३ को नारा : “From Agreement to Action : Build Back Biodiversity”
  • राष्ट्रिय नारा : ” अन्तराष्ट्रिय सम्झौता कर्यान्वयन गर्दै : “ जैविक विविधताको पुनर्स्थापना गरौं ”
  • जैविक विविधता शब्दको सर्वप्रथम प्रयोग गर्ने व्यक्ति : ई.ओ.विल्सन (सन्‌ १९८८ मा)
  • ई.ओ.विल्सन ले जैविक विविधताको बारेमा विस्तृत जानकारी दिएको पुस्तक : The Diversity Of Life
  • जैविक विविधतामा विश्वमा नेपालको स्थान : ४९ औं

    नेपालले जैविक विविधताको महासन्धि लाई अनुमोदन : सन्‌ १९९३ नोभेम्बर २३
  • नेपालमा जैविक विविधता महासन्धि लागू : सन्‌ १९९४ फेब्रुअरी २२
  • जैविक विविधतामा एसियाको स्थान : १२ औं

Categories

  • Current Affairs 577
  • Gorkhapatra 302
  • Others 965
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Major theories and proponents of science
Others

विज्ञानका प्रमुख सिद्धान्त र प्रवर्तकहरू

  • Apr 29, 2026
  • 134
Description of the major cultures of science
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Apr 29, 2026
  • 127
Nepal's Current Economic Situation, 2083
Current Affairs

नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३

  • Apr 29, 2026
  • 131
Constitution of Nepal: Important Questions and Answers
Others

नेपालको संविधान: महत्वपूर्ण प्रश्नोत्तर

  • Apr 29, 2026
  • 115
Prime Minister's Cup One-Day National Cricket 2026
Current Affairs

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

  • Apr 29, 2026
  • 99
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA