बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक

बेलायती राजा चार्ल्स तृतीयको औपचारिक राज्याभिषेक
- राज्याभिषेक मिति : ६ May २०२३
- लण्डनस्थित वेस्टमिनिष्टर गिर्जाघरमा “सेन्ट एडवर्ड क्राउन” नामक राजमुकुट पहिर्याएर उनको राज्याभिषेक गरिएको ।
- राजा चार्ल्स तृतीयको राज्याभिषेकसंगै “क्विन कन्सोर्ट’ पदवी पाएकी क्यामिलालाई रानीको दर्जा दिइ “क्विन मेरिज क्राउन” पहिर्याइएको ।
- राज्याभिषेक समारोहमा नेपालबाट परराष्ट्रमन्त्री एनपी साउदले सहभागिता जनाएका
- २०२२ सेप्टेम्बर ८ मा महारानी एलिजावेथ द्वितीयको निधन भएपछि चार्ल्स तृतीय राजा बनेका हुन् ।
About King Charles III
- नाम : चार्ल्स फिलिप आर्थर जर्ज (Charles III)
- शासनकाल : ८ सेप्टेम्बर २०२२ – हाल (Present)
- राष्ट्रको नाममा पहिलो सम्बोधन : १० सेप्टम्बर २०२२
- राज्याभिषेक: ६ मे २०२३