Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कानुनको शासन,विकासक्रम र <strong>आधारभुत पक्षहरू</strong>

  • Prija Shrestha
  • May 24, 2023
  • 348

कानुनको शासन,विकासक्रम र <strong>आधारभुत पक्षहरू</strong>

कानुनको शासन,विकासक्रम र <strong>आधारभुत पक्षहरू</strong>

कानुनको शासन (Rule of law)

  • लोकतान्त्रिक निर्वाचन पद्धतीबाट निर्वाचिन जनप्रतिनिधीहरूले तयार गरेको कानुनले शासनका हरेक पक्षहरू निर्देशित गर्ने र उक्त कानुन भन्दा माथी शासकहरू हुन नसक्ने अवस्थाको विद्वबमानतानै कानुनको शासन हो ।
  • It is more proper that law should govern than any one of the citizen : Aristotle
  • A.V Diecy का कानुनको शासन सम्बन्धी ३ सिद्धान्तहरू:
    • कानुनको सर्बोच्चता (Supremacy of law )
    • कानूनको अगाडि समानता (Equality before law)
    • संविधान सामान्य कानूनको परिणाम (Constitution is result of common/general law)
  • कानुनको शासन शुसासनको पूर्वसर्त हो भने सभ्य समाजको आधारसिला हो ।
  • कानुन हुँदैमा कानुनको शासन हुँदैन । निरकुंश सरकारले आफ्नो देशका नागरिकहरूलाई व्यबस्थित नियन्त्रण गर्न कानुन निर्माण गर्दछन् र उक्त कानुन उक्त देशका जनताले पालना गर्नुपर्ने हुन्छ भने त्यो कानुनद्वारा शासन (Rule by law ) हो, Rule of law होइन ।
  • न्यायपूर्ण, बैधानिक र लोकतान्त्रिक व्यबस्था अन्तरगतको कानुनबाट शासन सत्ता संचालित हुने अवस्था नै कानुनको शासन हो । यो कानुनले नै राज्य गर्दछ भन्ने मान्यता हो ।

विकासक्रम

  • म्याग्नाकार्टा (१२१५)
  • न्यायाधीश कोकको न्यायीक पुनराबलोकन सम्बन्धी फैसला (सन्‌ १६१०)
  • Petition of Rights(१६२८)
  • Bill of Rights (१६८८)
  • Montesquieu:The Spirit of the Laws(१७४८)
  • अमेरिकी स्वतन्त्रताको घोषणा (१७७६)
  • फ्रान्सेली राज्यक्रान्ती (१७८९)
  • नियन्त्रण र सन्तुलन सिद्धान्त (कान्ट, जोन आडम्बस)
  • A.V Dicey:Law of constitution (१८८५)
  • UN Charter (१९४५)
  • UDHR (१९४८)

कानुनको शासनका आधारभुत पक्षहरू/पूर्वशर्त/विषेशता/तत्व

  • कानुनको सर्बोच्चता
  • स्वेच्छाचारिताको अभाव ह्वर्जीवी
  • सिमित सरकार
  • जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ता
  • बालिग मताधिकार र आवधिक निर्वाचन
  • स्वतन्त्र न्यायपालिका र न्यायीक पुनरावलोकन
  • शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन
  • मौलिक हक तथा मानवअधिकारको रक्षा
  • प्रेस स्वतन्त्रता
  • लोकतान्त्रिक मुल्य मान्यताको अवलम्बन
  • अनुमानयोग्यता
  • संविधानवाद

Categories

  • Current Affairs 577
  • Gorkhapatra 302
  • Others 965
  • Vacancy 1
  • Past Questions 69

Latest Blogs

Major theories and proponents of science
Others

विज्ञानका प्रमुख सिद्धान्त र प्रवर्तकहरू

  • Apr 29, 2026
  • 134
Description of the major cultures of science
Others

विज्ञानका प्रमुख Culture हरुको विवरण

  • Apr 29, 2026
  • 127
Nepal's Current Economic Situation, 2083
Current Affairs

नेपालको वर्तमान आर्थिक स्थितिपत्र, २०८३

  • Apr 29, 2026
  • 131
Constitution of Nepal: Important Questions and Answers
Others

नेपालको संविधान: महत्वपूर्ण प्रश्नोत्तर

  • Apr 29, 2026
  • 115
Prime Minister's Cup One-Day National Cricket 2026
Current Affairs

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६

  • Apr 29, 2026
  • 99
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA