Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बजेटको इतिहास

  • Bijeta Kunwar
  • June 01, 2023
  • 190

बजेटको इतिहास

बजेटको इतिहास
  • नेपालमा वि. सं. २००८ सालदेखि वार्षिक बजेट प्रस्तुत गर्ने ब्यवस्थाको थालनी भएको हो।
  • नेपालमा सर्वप्रथम बजेट वि. सं. २००८ माघ २१ मा तत्कालीन अर्थमन्त्रि सुवर्ण शमशेरले पेश गरेका थिए।
  • पहिलो बजेटको आकार ५ करोड २५ लाखको थियो।
  • पहिलोपटक बजेट मातृका प्रसाद कोइरालाको पालामा आएको थियो।
  • नेपालमा वि. सं. २०१३ सालबाट योजनाबद्ध विकासका सुरुवात भएको हो ।
  • आर्थिक वर्ष २०१३/१४ देखि पञ्चवर्षीय योजनाको थालनी भयो ।
  • सबैभन्दा धेरै पटक बजेट पेश गर्ने अर्थमन्त्रि महेश आचार्य (७ पटक)
  • हालसम्म ३४ जना अर्थमन्त्रिले बजेट पेश गरेका छन्‌ ।
  • विश्वमा बजेट भाषण गर्ने प्रचलनको सुरुवात बेलायतबाट सन्‌ १७३३ मा भएको हो ।

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 60
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 30
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 114
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 55
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 61
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA