नेपालको प्रमाणिक समय (Nepal’s Standard Time)

- नेपालको प्रमाणिक समय गौरिशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको हो ।
- निर्धारण मिति : वि.सं. २०४२ वेशाख १
गौरिशंकर हिमाल बारे
- जिल्ला: दोलखा
- उचाई : ७१३४ मिटर
- यो हिमाल रोल्वालिङ्ग हिमश्रृङ्खलामा पर्दछ
नेपालको प्रमाणिक समय ग्रिनविच मिन समय (GMT) भन्दा ५ घण्टा ४५ मिनेटले छिटो छ ।
ग्रिनविचको अवधारणा सन् 1१८८४ बाट आएको हो ।