Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण

  • Bijeta Kunwar
  • June 05, 2023
  • 531

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण
  • मिति: २०८० जेठ १७ – २० (३१मै -३ जुन २०२३)
  • २०८० जेठ १७ : प्रम पुष्पकमल दाहाल भारतको लागि प्रस्थान
  • २०८० जेठ १८ : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता
  • २०८० जेठ १८ : प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडबीच भेटवार्ता

भारतीय प्रधानमन्त्री मोदी बारे सामान्य जानकारी

  • पूरा नाम: नरेन्द्र दामोदरदास मोदी
  • जन्म: १७ सेष्टेम्बर १९५० (वडनगर, गुजरात)
  • उनी भारतको १४औँ र वर्तमान प्रधानमन्त्री हुन्‌ । सन्‌ २०१४ देखि उनी प्रधानमन्त्री छन्‌ ।
  • पहिलो कार्यकाल (२०१४-२०१९) पूरा गरेपछि उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री छन्‌।
  • सन्‌ २००१ देखि २०१४ सम्म उनी गुजरातका मुख्यमन्त्री थिए।
  • राजनीतिक दल : भारतीय जनता पार्टी (भाजपा)
  • उनी हालसम्म ५ पटक नेपालको भ्रमणमा गरिसकेका छन्‌ ।
    • पहिलो पटक : सन्‌ २०१४
    • पाचौँ पटक : सन्‌ २०२२ मे २५

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1197
  • Vacancy 1
  • Past Questions 155
  • Nepal Police 10

Latest Blogs

Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 136
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 50
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 190
Ballon d'Or 2026
Current Affairs

बैलन डी'ओर, २०२६

  • Oct 27, 2026
  • 168
Best Bank Award, 2026
Current Affairs

बेष्ट बैंक अवार्ड, २०२६

  • Oct 26, 2026
  • 188
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA